रगनी–६ का रत्नबहादुर खत्री बिहीबार निकै खुसी देखिन्थे। भूकम्पले भत्केको घर बनाउन पहिलो किस्ताबापत ५० हजार रुपैयाँ सरकारी अनुदान भर्खरै उनको हात लागेको थियो। ७० वर्षीय खत्रीले रकम लिन कतै धाउनुपरेन, घर...
विश्व सम्पदामा सूचीकृत वसन्तपुर क्षेत्रको एक मन्दिरको जगमा बियरका बोतल प्रयोग भएको पाइएको छ। अघिल्लो वर्षको भूकम्पले भत्किएको वसन्तपुरको माजु देगः मन्दिर छेकबारका लागि गाडिएको पोलको जगमा पुराना बियरका...
विश्वसम्पदा सूचीमा सूचीकृत काठमाडौं दरबार क्षेत्रको त्रैलोक्य मोहन मन्दिरको पुनर्निर्माण कार्य रोकिएको छ। स्थानीयलाई बेवास्ता गर्दै छेकबार गरी ठेकेदारले मनोमानी ढंगबाट पुनर्निर्माण कार्य अगाडि बढाएपछि...
गौशाला–चाबहिल सडकको दुरी मुस्किलले एक किलोमिटर छ। कुनै अवरोध नभए त्यति पार गर्न सवारीसाधनलाई ५ देखि १० मिनेट लाग्छ। तर अहिले यो दुरी पार गर्न ३० मिनेटदेखि दुई घन्टासम्म लाग्ने गरेको छ।
नक्साल नन्दीकेश्वर महादेव मन्दिर वरिपरि सत्तलका ऐतिहासिक कलात्मक काठ हराउन थालेका छन्। अघिल्लो वर्षको भूकम्पले सत्तल भत्किएपछि नन्दी माविको प्रांगणमा राखिएका काठ जिम्मेवार निकायबाट व्यवस्थापन नहुँदा ह...
कहिले ठडिएला धरहरा?
राजधानीको मुटु सुन्धारामा रहेको ऐतिहासिक धरहरा अघिल्लो वर्षको भूकम्पले धुलीसात बनाएयता धेरैको मनमा यो कुतूहल छ। 'धरहरा ढले पनि हाम्रो विश्वास ढलेको छैन, यो उठ्नेछ, छिट्टै उठ्नेछ'–...
राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्प दिवस अवसर पारेर अघिल्लो वर्ष माघ २ गते पुनर्निर्माण उद्घाटन गरेको रानीपोखरीबीचको बालगोपालेश्वर महादेव मन्दिरको पुनर्निर्माण कार्य अझै अघि बढ्न सकेको छैन ।
धुलाम्ये सडकमा पाइला–पाइलामा खाल्डा छन् । कालोपत्रे नउप्किएको ठाउँ छैन । खाल्डामा कोल्टिँदै गुड्छन् गाडी । खाल्डा र धुलोका कारण सवारी दुघर्टना पनि बारम्बार भइरहन्छ । वर्षामा हिलोले हुने सास्तीको कथा झ...