८८ मध्ये नेपाली कांग्रेसले ४० पालिकाको प्रमुख तथा अध्यक्षमा जितेर स्थानीय तहमा सुदूरपश्चिममै पहिलो पार्टी बनेको छ। नेकपा एमाले २५, नेकपा माओवादी केन्द्र १४, नेकपा एकीकृत समाजवादी २, नागरिक उन्मुक्ति प...
सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् भने उपमेयरमा नेकपा एमालेका कन्दकला राना विजयी भएकी छन्।
धनगढीमा हुने क्षेत्रिय कार्यक्रम पनि नेपालगंज हुने गर्थे। धनगढीमा कालोपत्रे भएको बिमानस्थल थिएन । हमाल लगायतका व्यक्तिले बिमानस्थलमा कालोपत्रे गर्न एक रुपैया अभियान चलाए। रिक्सा चालक समेतले एक रुपैया...
सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको मेयरमा मतगणनाको सुरुदेखि अग्रता लिएका स्वतन्त्र उम्मेदवार गोपाल हमालले ११ हजार मतान्तरले अग्रता लिएका छन्।
सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको मेयरमा मतगणनाको सुरुदेखि अग्रता लिएका स्वतन्त्र उम्मेदवार गोपाल हमालले लगातार मतान्तरण बढाउदै लगेका छन्। उनले ९ हजार भन्दा बढी मतान्तरले अग्रता लिएका छन्।
सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमालले गठबन्धनका उम्मेदवारलाई फराकिलो मतान्तरणले अग्रता लिइरहेका छन्।
अहिले सम्म ३० हजार ६ सय ९८ मत गणना हुदाँ हमालले १३ हजार ८ सय २३ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका नेपाली काग्रेसका उम्मेदवार नृप बहादुर वडले ६ हजार ७ सय ७२ मत प्राप्त गरेका छन्।