गएको जेठमा सत्तारूढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाको नेतृत्वमा २० सदस्यीय टोली चीन गएको थियो। टोलीमा पार्टीका तीनजना सचिवहरू हितमान शाक्य, गणेश शाह र डिलाराम आचा...
अघिल्लो हप्ता जाजरकोटमा गएको भुकम्प प्रभावित क्षेत्रबाट फर्किए लगतै नेपाली काँग्रेसका दुई महामन्त्रीले सुझाव सहितको ध्यानाकर्षण पत्र प्रधानमन्त्रीलाई बुझाएका छन।
प्रधानमन्त्री पुष्पकमल दाहालले भने मंगलबार भूकम्पकै विषयमा छलफल गर्ने भन्दै प्रमुख दलका शीर्ष नेताहरूलाई आफ्नो कार्यालय (सिंहदरबार) बोलाएर बैठकको एजेन्डालाई नै विषयान्तर गरेका छन्।
बारेकोट केन्द्रबिन्दु बनाएर शुक्रबार राति ११ः४७ बजे ६.४ रेक्टर स्केलको भूकम्पको गएको थियो । यो परकम्प नभएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
गएराति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडामा केन्द्रबिन्दु बनाएर गएको भुकम्पले जाजरकोट र रुकुम पश्चिमको ठूलो मानवीय क्षति पुर्याएको छ।