नेपाल प्रहरीका चारजना प्रहरी नायब महानिरीक्षक(डिआइजी)हरू अतिरिक्त प्रहरी महानिरीक्षक(एआइजी)मा बढुवा सिफारिस भएका छन्। गृह मन्त्रालयको बढुवा समितिले एआइजी दरबन्दी रिक्त भएको एकसाता नबित्दै सोमबार नै बढ...
६ महिनाअघि असोज १ गते सरकार र मिटरब्याजपीडितबीच सम्झौता हुँदा बोदेबर्साइन नगरपालिका–१० सप्तरीका राजीवकुमार यादव अत्यन्त खुसी थिए। गाईपालन गरेर परिवार र सन्तानको भविष्य उज्ज्वल बनाउने आशा गरेर लिएको ऋण...
प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा २०५१ चैत ५ गते भर्ना हुनुअघि प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवर तत्कालीन शाही नेपाली सेनामा प्रवेश गर्न चाहन्थे।
यस्तै सुशासन र समृद्धिका लागि काम गर्दै प्रहरी संगठन र सरकारको छवि उच्च बनाउँदै जनतालाई राज्य छ भन्ने अनुभूति दिलाउनेगरी काम गर्न पनि प्रधानमन्त्री दाहालले निर्देशन दिएका छन्।