अनेकौं शंका–उपशंका र अन्योलबीच १४ वर्षको अन्तरालपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका अधिकांश क्याम्पसमा शनिबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन सम्पन्न भएको छ।
राष्ट्रप्रमुख भएपछि जीवित देवीका रूपमा पुजिने कुमारीको दर्शन गर्ने परम्परा छ। परम्परालाई निरन्तरता दिन राष्ट्रपति रामचन्द्र पौडेल कुमारीको दर्शन गर्न तामझामबिनै वसन्तपुर पुगे। सडकमा सर्वसाधारणलाई हिँड...
यती एयरलाइन्सको विमान दुर्घटनाको जाँचबुझ गर्न बनेको आयोगको म्याद ४५ दिन थपिएको छ। आयोगलाई प्रारम्भिक रूपमा दिएको ४५ दिनको समय घर्किएपछि मंगलबारको मन्त्रिपरिषद् बैठकले थप ४५ दिन समय दिने निर्णय गरेको ह...
त्रिभुवन विश्वविद्यालयअन्तर्गतका अधिकांश क्याम्पसमा १४ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचन चल्दै गर्दा उस्तै किचलो र उद्दण्डता देखिएको छ।
बढुवा समितिले शुक्रबार एआइजीका पाँच दरबन्दीमा बढुवाका लागि डिआइजीहरू बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई सिफारिस गरेको छ।
महिनौंसम्म रिक्त रहेका नेपाल प्रहरीका पाँच अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) दरबन्दीमा पाँचजना नायब प्रहरी महानिरीक्षक (डिआइजी) लाई बढुवा सिफारिस गरिएको छ।
मुलुकको तेस्रो राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएपछि शीर्ष नेताहरूले लोकतान्त्रिक गणतन्त्र सुदृढ हुनेमा विश्वास व्यक्त गरेका छन्।
विश्वले ११३औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा नेपालमा पनि बुधबार महिला हकहितका लागि महिला दिवस मनाइँदै छ। साथै नेपालभित्र पनि महिलाहरूले संगठित आवाज भर्न थालेको शताब्दी बढी समय नाघिसकेको छ।