अरूण बम अरूण बम
घोषणापत्र निर्माणमा ओलीको तामझाम
राजनीति
Clock ३० असोज २०७९ | ४ मिनेट पाठ
घोषणापत्र निर्माणमा ओलीको तामझाम
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका केही तस्बिर शनिबार सामाजिक सञ्जालमा सार्वजनिक भए। ललितपुरको लाँकुरी भन्ज्याङस्थित ‘द टेरेसस रिसोर्ट’मा रमाइरहेका बेलाका तस्बिर थिए ती।
Whatsapp
चाडपर्वमा दुर्घटनाकै पिरलो
समाज
Clock १३ असोज २०७९ | ५ मिनेट पाठ
चाडपर्वमा दुर्घटनाकै पिरलो
मुलुकमा दसैं, तिहार, छठजस्ता चाडपर्वको समय सुरु भएको छ। हिन्दु धर्मावलम्बी बाहुल्य नेपाली समाजलाई दसैंको हर्षोल्लास र खुसियालीले छोइसकेको छ।
Whatsapp
रहेनन् तीन पुराना पत्रकार
समाज
Clock १० असोज २०७९ | ४ मिनेट पाठ
रहेनन् तीन पुराना पत्रकार
नेपाली राजनीतिक परिवर्तनमा पत्रकारितामार्फत योगदान पु्र्‍याएका वरिष्ठ तीन पत्रकार देशले गुमाएको छ। पछिल्ला १३ दिनयता तीनजनाको निधन भएको छ।
Whatsapp
फेरि सँगैसँगै दाहाल–भट्टराई: ‘अर्को जनयुद्ध आवश्यक छ’
राजनीति
Clock ०९ असोज २०७९ | ४ मिनेट पाठ
फेरि सँगैसँगै दाहाल–भट्टराई: ‘अर्को जनयुद्ध आवश्यक छ’
लामो रस्साकस्सीपछि २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भयो। साता नबित्दै बाबुराम भट्टराई असोज ९ मा माओवादी केन्द्रलाई ‘भत्किएको रातो स्टिकर टाँसिएको घर’ भन्दै बाहिरिए।
Whatsapp
संकटमा सन्दिपको क्रिकेट जीवन
खेल
Clock ०३ असोज २०७९ | ८ मिनेट पाठ
संकटमा सन्दिपको क्रिकेट जीवन
एकपछि अर्को गर्दै सफलता हासिल गर्र्दै नेपाली क्रिकेट जगत्बाट उदाएरअन्तर्राष्ट्रिय ‘प्लेटफर्म’ मा पहिचान बनाइरहेका सन्दिपमाथि पछिल्लो समय बालिका बलात्कारगरेको गम्भीरआरोप लागेको छ। यो आरोप पुष्टि भए उनक...
Whatsapp
थापाको निर्णय उल्ट्याउँदै शर्मा: अब पुरानै ८ पृतना
राजनीति
Clock ०१ असोज २०७९ | २ मिनेट पाठ
थापाको निर्णय उल्ट्याउँदै शर्मा: अब पुरानै ८ पृतना
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले ‘कमान्ड कन्सेप्ट’ (तीन जोड एक) लाई थन्काउँदै सेनालाई पुरानै संरचनामा फर्काएका छन्।
Whatsapp
आरजुका निम्ति ‘अटेरी धनगढी’
राजनीति
Clock ३० भदौ २०७९ | ८ मिनेट पाठ
आरजुका निम्ति ‘अटेरी धनगढी’
ओझा फ्याक्टरले आरजुलाई असर पार्ने देखिएपछि पछिल्लो समय आरजुनिकट नेताहरू ओझालाई फकाउने कोशिस गरिरहेका छन्। ओझामाथिको कारबाही फुकुवा नहुँदै उनको घरमै पुगेर फकाउने कोसिस गरिएको छ।
Whatsapp
मिटरब्याज प्रतिवेदन सार्वजनिक: उजुरीमाथिको कारबाहीलाई तीव्रता दिन सरकारलाई सुझाव
राजनीति
Clock ३० भदौ २०७९ | ७ मिनेट पाठ
मिटरब्याज प्रतिवेदन सार्वजनिक: उजुरीमाथिको कारबाहीलाई तीव्रता दिन सरकारलाई सुझाव
प्रतिवेदनले विपन्न पीडितहरू बैंकिङ ऋण लिने प्रक्रिया झन्झटपूर्ण रहेकाले सहजै मिटरब्याजीको जालमा पर्ने गरेको पाइएको जनाएको छ।
Whatsapp
विधिविपरीत कर्मचारी सरुवा गर्दै सुदूरपश्चिम सरकार
राजनीति
Clock २३ भदौ २०७९ | ४ मिनेट पाठ
विधिविपरीत कर्मचारी सरुवा गर्दै सुदूरपश्चिम सरकार
प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीको ‘इन्टे«स्ट’मा कर्मचारी सरुवा प्रक्रिया अगाडि बढेको स्रोतको दाबी छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस