चेक बाउन्स प्रकरणमा कालो सूचीमा रहेकाले गुरुङको उम्मेदवारीमाथि दाबी विरोध परेको थियो। सोहीअनुसार निर्वाचन आयोगले उनको उम्मेदवारी रद्द गरेको थियो; जसलाई सर्वोच्चले समेत सदर गरिसकेको छ।
२०७४ सालमा अभिषेकप्रताप कांग्रेस प्रवेश गरेर आफ्नो पुरानो क्षेत्र समेटिएको कपिलवस्तु ३ बाट उम्मेदवार भए। उनले चुनाव जिते। यसरी दलबदलबाट पनि अभिषेकप्रतापको शक्ति क्षीण भएको छैन।
राज्यको मूलधारमा आउन प्रयासरत मुस्लिम समुदायका त्यतिबेलाका एक चर्चित नेता थिए, अब्दुल मोइद खाँ। लामो समय नेपाली कांग्रेसको राजनीति गरेका खाँ महन्थ ठाकुर, हृदयेश त्रिपाठीलगायतका नेताहरूको अगुवाइमा बनेक...
देशभरका सबैजसो जिल्लामा कांग्रेसका संस्थापन र इतर दुई गुट अस्तित्वमा देखिन्छन्। केन्द्रमा जस्तो नेतापिच्छेका अलगअलग गुट र गुटभित्रका पनि उपगुट अधिकांश जिल्लामा देखिन्नन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गृहजिल्ला चितवनबाटै चुनाव लड्न चाहेदेखि सुरु भएको राजनीतिक रोचकताको सिलसिला उनले छाडेर गोरखा जाँदा पनि रोकिएको छैन ।