टेलिफोन ‘ट्रेस’ गर्दै जाँदा राति ११ः४० बजे प्रहरी अपहरणकारी र अपहरित चिनियाँ नागरिक याङ र दोभाषे राई बसेकै होटलमा पुग्न सफल भयो। जहाँ प्रहरीले अपहरित दुवै जनालाई सकुशल फेला पार्न सफल भयो भने अपहरणमा स...
स्रोतका अनुसार सुदूरपश्चिमतिर भारतका विभिन्न ठाउँबाट सुन चारेर ल्याउन गिरोह नै सक्रिय छ। यस्ता गिरोहले भारतका सुनधनीले वैध/अवैध ढंगबाट राखेको सुन ठूलै मात्रामा चोरेर नेपाल भित्र्याउँछन्।
सोमबार बिहान करिब ८ बजे सदाझैं काठमाडौंको तार्केश्वर नगरपालिका–२ काभ्रेस्थलीस्थित पदमसालमा बसोबास गर्ने दिनेश पाण्डेकी १३ वर्षीया छोरी आसिकालाई लिन विद्यालयको बस आइपुग्यो।
भारत लैजाने तयारी गरिएको भनिएका किशोरहरूको आसपास रहेर ब्युरोले अनुसन्धान अघि बढायो। अनुसन्धानको प्रारम्भमै शंकास्पद गतिविधि देखिन थाले। ती किशोरका नजिक तीनजना पात्र निरन्तर पुगिरहन्थे।
पशुपति मन्दिरमा चलिरहेको ‘अतिरुद्र महायज्ञ’ मा मंगलबार एकाएक होहल्ला हुन थाल्यो। होहल्लामा पूर्वसभामुख कृष्णबहादुर महरा प्रकरणमा पीडित भनिएकी रोशनी शाही सहभागी थिइन्।
आइजिपी नियुक्तिमा असन्तुष्ट बन्दै अदालतको ढोका ढक्ढकाउन पुगेका अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलको रिट खारेज गर्दै सर्वोच्चले सरकारको निर्णय सदर गरेको हो।