प्रदेश १ मा कोरोना संक्रमण दर झन झन बढ्दै गएको छ । पछिल्लो समय प्रदेशकै हटस्पट बनेको राजधानी विराटनगरमा पनि संक्रमित थपिने क्रम जारी छ । बिहीबार प्रदेशमा एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरै ६६ जनामा ...
सर्वसाधारणलाई कोरोना त्रासमा नपर्न आह्वान गर्दै विभिन्न कार्ययोजना सार्वजनिक गरेका प्रदेश र संघीय सरकारले अस्पतालमा गर्नैपर्ने तयारीमा भने पटक्कै चासो दिएका छैनन्।
गठन भएको २३ महिनापछि प्रदेश १ सरकारमा चारजना राज्यमन्त्री थपिए पनि प्रदेश क्याबिनेटले भने एकजना महिला राज्यमन्त्री मात्रै पाएको छ। आइतबार मुख्यमन्त्री शेरधन राईले चारैजना नवनियुक्त राज्यमन्त्रीलाई पद...
‘सहमतिमा टुंग्याउँछौं’ भन्दै सार्वजनिक मञ्चहरूमा अभिव्यक्ति दिने तर व्यवहारमा भने सामान्य तयारी पनि नथाल्ने प्रदेश सरकारको कमजोरीकै कारण प्रदेश १ को नामकरण अनिश्चित बनेको छ।
संविधानमै उल्लिखित अधिकार उपयोगमा प्रदेश र स्थानीय तहलाई अंकुश लगाउँदै आएको केन्द्र सरकारले संघीयताका ती दुवै आधारभूत संरचनाको भूमिका खुम्च्याउने गतिविधिलाई तीव्रता दिएको भन्दै प्रदेशमा असन्तोष चुलिएक...
स्वाथ्यमन्त्री गगन थापा विभिन्न स्वास्थ्य प्रतिष्ठानहरुको दौडाहामा जाँदा आफूलाई ‘तत्कालै सकरात्मक नतिजा चाहिएको’ बताउँदै स्वास्थ्यकर्मीहरुलाई लगातार निर्देशन दिइरहेका छन् । तर, उनले नेतृत्व गरिरहेको म...
गाडी लिएर राजमार्गमा निस्कनासाथ आफैलाई ‘डन’ सम्झने यातायातकर्मीको दादागिरी र तिनको ‘शक्ति’ का अघि सधैँ लाचार बन्नुपर्ने प्रहरी बाध्यता सडक असुरक्षाको मुख्य कारण बनेको छ । विभिन्न राजनीतिक आवरणमा रहेक...