चरण प्रसाई‌ं चरण प्रसाई‌ं
राजनीतिका जोडी रवि र स्वर्णिम
विचार
Clock १७ वैशाख २०८० | ८ मिनेट पाठ
राजनीतिका जोडी रवि र स्वर्णिम
मंसिर ४ मा भएको आमनिर्वाचनपछिको यो चुनाव सत्ताधारी गठबन्धन र प्रतिपक्षी एमाले लोकप्रियताको जनमतको कसीमा थिए। तर तिनका लागि यो उपनिर्वाचन फलदायी हुन सकेन।
Whatsapp
संक्रमणकालीन न्यायको ‘फास्ट ट्रयाक’
विचार
Clock २० चैत्र २०७९ | ७ मिनेट पाठ
संक्रमणकालीन न्यायको ‘फास्ट ट्रयाक’
कांग्रेस संक्रमणकालीन न्यायका आधारभूत सिद्धान्तलाई अनदेखा गर्दै ‘फास्ट ट्रयाक’ मा पारित गर्ने ‘प्रचण्ड’ को लहलहैमा आँखा चिम्लेर समर्थन गरिरहेको छ। उता ‘१२ भाइ’ मध्येका बहुसंख्यकचाहिँ मुकदर्शक छन्।
Whatsapp
शान्ति प्रक्रियाको अन्तर्य
विचार
Clock २७ फागुन २०७९ | ७ मिनेट पाठ
शान्ति प्रक्रियाको अन्तर्य
राजनीतिकरूपमा एक ठाउँमा बस्न नसक्ने माओवादी घटक अहिले एकै थलोमा उभिएका छन्। द्वन्द्वपीडितले न्यायका लागि अदालत जाँदा एकै स्वरमा धम्कीपूर्ण विज्ञप्ति जारी गर्नुका साथै आक्रोशपूर्ण अभिव्यक्ति दिएका छन्।
Whatsapp
रहोस् जीवन्त भरोसाको राजनीति
विचार
Clock ०१ फागुन २०७९ | ७ मिनेट पाठ
रहोस् जीवन्त भरोसाको राजनीति
रविको यस अनपेक्षित राजनीतिक धक्काको सिकाइबाट अगाडिका चिप्लेटी बाटोमा सुधार ल्याउने छन्। राजनीतिमा अझ खारिएर अघि बढ्ने छन्।
Whatsapp
कमजोर लोकतन्त्रः बलियो सरकार
विचार
Clock ०५ माघ २०७९ | ७ मिनेट पाठ
कमजोर लोकतन्त्रः बलियो सरकार
३२ सांसदसहित तेस्रो शक्तिमा खुम्चिएको नेकपा (माओवादी केन्द्र)ले एक शक्तिशाली सरकारको नेतृत्व गरेको छ। घोचपेच र गालीगलोजमा उल्झिएका राजनीतिक दलहरूलाई एकै ठाउँमा उभ्याउन सफल भएको छ।
Whatsapp
तेस्रो इनिङ (पारी)मा ‘प्रचण्ड’
विचार
Clock १५ पौष २०७९ | ७ मिनेट पाठ
तेस्रो इनिङ (पारी)मा ‘प्रचण्ड’
नेकपाको विभाजनपछि ‘नाइटो गाँसे’ झैँ सम्बन्ध भएका सहयात्री माधवकुमार नेपाललाई छाडेर ओलीको शरणमा प्रचण्ड परेका छन्। यसअघि प्रधानमन्त्रीको ‘अफर’ ओलीले गरे पनि गठबन्धन नतोड्ने भनाइ सार्वजनिक गरेका थिए।
Whatsapp
लोकतन्त्रको प्राण: मानव अधिकार
विचार
Clock २४ मंसिर २०७९ | ८ मिनेट पाठ
लोकतन्त्रको प्राण: मानव अधिकार
मानव अधिकार दिवसमा राष्ट्रले सम्झनुपर्ने प्रधानमन्त्री हुन् स्व. कृष्णप्रसाद भट्टराई। उनको अन्तरिम शासनकालमा देशलाई नागरिक तथा राजनैतिक अधिकार, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार, यातना विरुद्धको अ...
Whatsapp
राजनीतिमा उदाएका रवि
विचार
Clock ११ मंसिर २०७९ | ७ मिनेट पाठ
राजनीतिमा उदाएका रवि
रविको राजनीतिक लाभ ‘टेलिभिजन सो’ बाट न्याय र पीडितका पक्षमा उभिएर प्राप्त भएको हो। सरकार, दल र तिनका नेताका गलत कार्यका भण्डाफोरबाट लोकप्रिय भएका हुन्।
Whatsapp
राष्ट्रको आवाजः नोनटअगेन
विचार
Clock २७ कार्तिक २०७९ | ७ मिनेट पाठ
राष्ट्रको आवाजः नोनटअगेन
आजको यो राजनीतिक वास्तविकता हो। यो उपलब्धि लाखौँ नागरिकका लामो एवं निरन्तर संघर्ष, कष्टकर राजनीतिक यात्रा र बलिदानबाट हासिल भएको हो। यसको प्राप्तिका लागि नेताका आह्वानमा युवाहरू बारम्बार सडकमा उत्रिए।...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस