मुस्ताङबाट प्रतिनिधिसभामा निर्वाचित कांग्रेस उम्मेदवार योगेश गौचनले नयाँ पुस्तालाई अघि बढाउने गरि अबको राजनीतिलाई गति दिने बताएका छन्। अग्रजसँगको अनुभवलाई पनि आफ्नो कार्यकालमा समायोजन गर्दै अगाढि बढ्न...
हिमाली जिल्लामा ५० प्रतिशत हाराहारीमा मत खसेको त्यहाँका निर्वाचन अधिकारीले बताएका छन् । हिमालपारिको जिल्ला मुस्ताङमा ५१ प्रतिशत र अर्काे हिमाली जिल्ला मनाङमा ५५ प्रतिशत हाराहारीमा मत खसेको निर्वाचन अध...
बिहानैदेखि हिमाल खुलेको छ। दिन घमाईलो छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले गर्दा आइतबार सडकमा सरकारले अनुमति दिएका बाहेक सवारी चलेका छैनन। मतदान केन्द्रमा मतदाताको केही चहलपहल छ। तर, मतदाताको चहलपहल...
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाईट (यान्त्रीक परीक्षण) गर्ने जहाज पोखरा आएको छ। शनिबार बिहान नेपालगञ्जबाट यो जहाज पोखरा आएको हो।
उच्च हिमाली भेगमा अझैसम्म हिमपात भइसकेको त छैन, तर, चिसो भने दिनदिनै बढिरहेको छ। स्थानीयका अनुसार हिमपात नभएपनि बिहान बेलुकीको तापक्रम भने माइनस ४–५ डिग्रीमा झरिसक्छ।
परीक्षणका क्रममा गम्भीर स्वास्थ्य समस्या रहेका केही पाइलटलाई प्याराग्लाइडिङ उडानमा रोक लगाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले स्वास्थ्य समस्या रहेका पाइलटलाई कम्तिमा ६ महिनासम्मका लागि उडा...