पर्यटन व्यावसायीले अर्थतन्त्र शिथिल बन्दै गएको भन्दै चिन्ता जनाएका छन। पोखरा आएका प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गर्दै पर्यटन व्यावसायीले व्यावसायीलाई सक्रिय बनाउनेगरि उत्प्रेरणा आवश्यक रहेको बता...
प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न पाउनु ऐतिहासिक अवसर रहेको बताएका छन्। मुलुकको पहिलो पर्यटकीय राजधानी घोषणा गर्न पाउँदा आफूलाई हर्ष लागेको उनले बताए।
हिमाली जिल्ला मुस्ताङमा आठ महिनाको अवधिमा मात्र झन्डै २ लाख ३० हजार पाहुना पुगेका छन। ती मध्ये १ लाख ८७ हजार १४ जना आन्तरिक, सार्क मूलूकका ३५ हजार ३ सय ५६ र तेश्रो मूलूकका ७ हजार २ सय ८४ जना पर्यटक मु...
मुख्य पर्यटकीय सिजनमा पनि पोखराका होटलको अकुपेन्सी अनुपात ५० प्रतिशत हाराहारीमा रहेको पर्यटन व्यावसायीले बताईरहँदा अन्नपूर्ण आधारशिविर क्षेत्रको पदयात्रामा भने आन्तरिक तथा बाह्य पाहुनाको घूइँचो लागेको...
पर्यटन व्यावसायीले मार्च–अप्रिललाई पर्यटकीय सिजन मान्छन्। यो समयमा विदेशी पाहुनाको आगमन उच्च हुने भन्दै पर्यटन क्षेत्रले लाभको आशा पनि गर्छ। तर, योपटक भने मुख्य सिजनमा पनि उत्तिसारो पाहुना नपाएको पर्य...
मोटरसाइकलको स्वरुप परिवर्तन (मोडिफाइ) गरेर चलाउने विरुद्ध कास्की प्रहरी आक्रामक रुपमा प्रस्तुत भएको छ। मोडिफाई गरिएका सवारी र चालकलाई नियन्त्रणमा लिँदै सवारी मोडिफाई गरिदिने वर्कसप (मर्मतकेन्द्र) संचा...