पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी प्रवक्ता जशोदा सुवेदीका अनुसार पखेटा उम्रिएका किराहरू रनवेदेखि घाँसे मैदानमा देखिएपछि ती किरा खान आएका चीलहरूले गर्दा विमानस्थल अहिलेसम्म उडान हुन सकेका छन्।
बाक्लो तुँवालोले यतिबेला पोखरा क्षेत्र धुम्मिएको छ। तुँवालोले ढाक्दा पोखरा वरिपरिका डाँडाकाँडा र हिमाली चुचुरा देखिन छाडेका छन्। तुँवालोले गर्दा पोखरा क्षेत्रको भिजिविलिटी पनि घटाएको छ। यत्तिमात्र नभई...
बाक्लो तुवाँलोले गर्दा पोखरा–काठमाडौं हवाई उडान प्रभावित भएको छ। पोखरामै बास बसेका बुद्धका दुई र यतीको एउटा जहाज बुधबार बिहानै उडेर काठमाडौं गएको बाहेक पोखरामा बाहिरबाट जहाज आउन सकेका छैनन। तुवाँलोले...
यो सिजनमा मात्र कास्कीमा कम्तिमा १० हेक्टर क्षेत्रफल वनक्षेत्र आगलागीले नोक्सान भईसकेको छ। सोमबार बेलुकीको आगलागीले काहुँमा मात्र करिब ३ हेक्टर क्षेत्रफल वन क्षेत्र नोक्सान भएको छ। अहिले पनि कास्कीमा...