केहीवर्ष अघिसम्म अन्नपूर्ण आधारशिविर (एबिसी) क्षेत्रको पदयात्रामा जाने अधिकांश विदेशी पदयात्रीले पोखरालाई ‘सुरुवाती’ वा ‘अन्तिम’ गन्तव्य बनाउँथे। पदयात्रामा जानेहरु हवाईजहाज वा गाडीबाट पोखरासम्म आउँथे...
नेपाली नयाँवर्षको अवसरमा आयोजना हुने फेवा नववर्ष महोत्सवमा करिब तीनलाख पाहुना भित्र्याउने आयोजक होटल संघले बताएको छ। आन्तरिक, विदेशी र स्थानीय गरि महोत्सव अवधिमा तीनलाख पाहुना भित्र्याउने आयोजकको भनाई...
मार्च महिनामा मात्र नेपालमा हवाई माध्यमबाट एक लाख २८ हजार १ सय ६७ जना विदेशी पाहुना भित्रिएका छन्। मुख्य पर्यटकीय सिजन भएकोले पनि यो बेला पाहुना आगमन उच्च भएको पर्यटन बोर्डले बताएको छ।
मुक्तिनाथ दर्शन गर्न जाँदा लेक लागेर ज्यान जाने क्रम बढेको छ। शनिबार र आइतबार लेक लागेर २ जनाले ज्यान गुमाए। यो महिनामा मात्रा चारजनाले लेक लागेर ज्यान गुमाएका छन। चालु आर्थिक वर्षको अहिलेसम्म नौजनाको...
पछिल्लो पटकको वर्षाले बिस्तारको क्रममा रहेको पृथ्वी राजमार्ग यतिबेला हिलाम्य छ। राजमार्ग यतिसम्म जोखिमपूर्ण बनेको छ की कुनैपनि ठाउँमा गाडी चिप्लिने र भाँसिने त्रास छ। हिलोमा फस्ने पनि उत्तिकै समस्या छ...
बिस्तारको क्रममा रहेको पृथ्वी राजमार्गमा वर्षा थपिँदा अहिले सडक हिलाम्य बनेको छ। बाटो चिप्लो बनेको छ। वर्षाले गर्दा कतिपय ठाउँमा गाडी गुडाउनै सकस हुने गरेको छ। वर्षाको पानी जम्दा ट्रयाक पहिचान गर्न सम...
पोखरामा आन्तरिक तथा बाह्य पाहुनाको आगमन बढाउने उद्देश्यले यहाँका होटलले कोठाको मूल्यमा २० प्रतिशत छुट दिने घोषणा गरेका छन्। पर्यटन व्यावसायीले दिएको यो छुट चैतदेखि बैशाख महिनाभर लागु हुनेछ।