बारम्बारको सरकार गठन र विघटनबाट आजित जनताले ओली नेतृत्वको एमाले र माओवादी गठबन्धन सरकारबाट राजनीतिक स्थायित्वमात्र होइन, आर्थिक विकासको पनि आशा र अपेक्षा गरेका थियो। अझ चुनावी गठबन्धन बनाएका दुई दलबीच...
झन्डै दुईतिहाइ जनमत पाएका ओलीलाई २०७४ फागुन ३ गते सत्ताको साँचो बुझाएका कांग्रेस सभापति शेरबहादुर देउवा पाँचौंपटक मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीको जिम्मेवारीमा पुग्न लागेका छन्।
पार्टीका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पनि सभापतिमा आफूले उम्मेदवारी दिने बताउँदै भने, ‘शेरबहादुरजी र रामचन्द्रपौडेलपछि कांग्रेसमा सबैभन्दा सिनियर मै हुँ। अब उहाँहरूले मलाई सहयोग गर्नुपर्छ। दोस्रो...
आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गर्दै कांग्रेसले यही असार ३० गतेभित्र सदस्यता टुंगो लगाई सभापति शेरबहादुर देउवाको हस्ताक्षर सकेर निर्वाचन समितिलाई दिने निर्णय गरेको छ। त...
१३औं महाधिवेशनमा निकटहरू मिलाउन नसक्दा नेतृत्वमा पुग्न चुकेका पौडेललाई १४औं महाधिवेशनमा सबैलाई विश्वासमा लिएर उम्मेदवार बन्न झनै कठिन देखिएको छ, जसको संकेत शुक्रबार उनै पौडेलद्वारा आयोजित भेलाले दिएको...
शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटन गरिएपछि शनिबार बसेको विपक्षी गठबन्धनको बैठकले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको असंवैधानिक र प्रतिगामी कदमविरुद्ध राजनीतिक र कानुनी लडाइ लड्ने निर्णय गरेका...
शुक्रबार (आज) साँझ ५ बजेसम्म ओली नेतृत्व सरकारको विकल्प दिन नसके संवैधानीक प्रक्रिया पूरा गरेर प्रतिनिधिसभा विघटन हुनेछ। र, आगामी कात्तिक/मंसिरका लागि निर्वाचन मिति घोषणा हुनेछ।