प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको पाँच दलका शीर्ष नेताहरूको बैठकले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा भागबन्डासहित चुनावी तालमेलका लागि सह...
संस्थापन इतर समूहबाट १४औं महाधिवेशनमा नेता शेखर कोइराला र प्रकाशमान सिंहले अलगअलग रूपमा सभापतिका लागि उम्मेदवारी दर्ता गराएपछि रामचन्द्र पौडेल नेतृत्वको प्रतिस्पर्धाबाटै बाहिरिएका छन्।
संस्थापन र इतर दुवै पक्षबाट दुईदुई नेता सभापतिमा खडा भएसँगै कांग्रेसमा २०६४ सालदेखि विद्यमान गुटहरू अहिले तितरबितर बनेका छन्। १३औं महाधिवेशनबाट उदाएको कृष्णप्रसाद सिटौला नेतृत्वको तेस्रो धार देउवा समू...
कोरोना महामारी र सरकारद्वारा जारी चार महिने लकडाउनलाई शून्य समय मान्ने सर्वोच्चको आदेशसमेतमा टेकेर महाधिवेशन सार्ने तयारीमा संस्थापन पक्ष छ। त्यसप्रति संकेत गर्दै नेता रामचन्द्र पौडेलले सभापति शेरबहाद...
सभापति शेरबहादुर देउवा निर्वाचन आयोगसँगको परामर्शमा १४औं महाधिवेशन मंसिरमा गर्न चाहन्छन्। तर, महाधिवेशन सारेको आरोप नलागोस् भनेर अहिले पनि तोकिएको समयमै गर्ने बताउँदै आएका छन्।
सभापति शेरबहादुर देउवाले बुधबार पनि तोकिएको मितिमै महाधिवेशन हुने बताएका छन् । सोहीअनुसार तयारीमा लाग्न देउवाबाट निर्देशन भएको जानकारी दिँदै पूर्वउपसभापति गोपालमान श्रेष्ठले भने,‘उहाँले अन्तिम मिति का...
देउवालाई विगतको छवि सच्याएर हिरो बन्ने अवसर आएको छ। हिरो बन्ने कि जिरो बन्ने उनकै हातमा छ। विगतको धुमिल छवि सुधार्न देउवाले आसेपासे र स्वार्थसमूहको इसारामा होइन, विधि, प्रक्रिया र सहमतिबाट सत्ता सञ्चा...
भदौमा हुने कांग्रेस महाधिवेशनमा सभापतिको प्रत्यासी बन्ने जनाउँदै तयारी थालेका देउवाले नेतृत्वमा दोहोरिन पार्टीभित्र समीकरण निर्माण गर्नुपर्ने र यही समयमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट सरका...
४१ महिनाअघि केपी शर्मा ओलीलाई सत्ता हस्तान्तरण गर्दै सिंहदरबारबाट बाहिरिएका देउवा उनै ओलीलाई विस्थापित गर्दै मंगलबार प्रधानमन्त्रीको जिम्मेवारीमा सिंहदरबार प्रवेश गरेका छन्।