खरदारमा नियुक्त गर्न पनि योग्यता परीक्षण हुन्छ। तर, आफ्ना मान्छेको परीक्षा लिनु नपर्ने र राजनीतिक एवं गैरसरकारी घुन लागेका व्यक्तिलाई योग्य देख्ने धृतराष्ट्रहरूले न्यायाधीश पदकै अपहेलना गरेका छन्।
यतिबेला २०४८ साल कात्तिक महिनाको तेस्रो साता न्यायपालिकाले भोग्नुपरेको प्रसव वेदनाको सम्झना आइरहेछ । नेपाल अधिराज्यको संविधान, २०४७ बमोजिम न्यायपालिका सम्बन्धमा भएको संवैधानिक व्यवस्था कार्यान्वयन गर्...
कुनै दिन एकजना वरिष्ठ अधिवक्ताले महसुस गर्नुभएको निराशाको निदान र निराकरण गर्न सक्ने हैसियत मसित छैन, तर तत्सम्बन्धमा केही अनुत्तरित प्रश्नको सामना भने दिनानुदिन भोगिरहेजस्तै लाग्छ । वहाँले सुनाउनुभएक...
देशको सामाजिक मूल्य–मान्यता, आर्थिक अवस्था तथा दक्ष र सक्षम जनशक्तिको अभाव देखिँदा–देखिँदै पनि न्यायपालिका सम्बन्धमा संवैधानिक तथा व्यवस्थापकीय संरचनामा गरिएको यत्रो ठूलो भूल देशले बिरलै थेग्न सक्नेछ...
प्रधान न्यायाधीश सुशीला कार्कीले महिला न्यायाधीश नियुक्तिलाई 'एजेन्डा' कै रूपमा अघि सार्दै आएकी छिन्। तर प्रधान न्यायाधीश तथा न्यायपरिषद्को अध्यक्ष दुवैको हैसियतमा उनले यसरी लैङ्गिक संवेदनशीलता उठाउन...
दातृसंस्थाको रेखाचित्रमा आयोजित कार्यक्रममा उपस्थित भएर आफूलाई सस्तो बनाउँदा सर्वोच्च संस्था पनि त्यसरी नै सस्तो बनाइँदैछ भनेर सोच्नुपर्ने हुन्छ अनि आवश्यकताभन्दा बढी नै प्राज्ञ भएर भाषण गर्दै हिँड्दा...
२०६५ माघ १५ गते हामीले सम्पादन गरेको र पैरवी प्रकाशनले छापेको १८४२ पृष्ठको अंग्रेजी–अंग्रेजी–नेपाली शब्दकोशको अग्रपृष्ठमा ‘नयाँ संवादको थालनी’ शीर्षकमा नेपाली भाषाको वर्तमान अवस्थाको शब्दकोशीय शल्यक्र...
विश्व जनमानसमा न्यायपालिकाको साख बचाउन र भावी सन्तानको लागि सही अर्थमा न्यायपालिकालाई पुस्तान्तरण गर्न न्यायपालिकालाई राजनीतिक स्वार्थको चासो र चिन्तनबाट मुक्त गर्नु अहिलेको प्रमुख आवश्यकता हो।