संसदीय सुनुवाइको कर्मकाण्डबाट उत्तीर्ण भएर मुख्य न्यायाधीश र कानुन व्यवसायीमध्येका ११ जना व्यक्ति सिफारिश, संसदीय सुनुवाइ, अनुमोदन, शपथग्रहणपछि सर्वोच्च अदालतका न्यायाधीशमा बहाल भई मुद्दाको सुनुवाइमा...
यस आलेखको प्रारम्भमा आफ्नो आत्मबल र आत्मविश्वाससहित संसदीय सुनुवाइमा प्रस्तुत भएर नेपालको पहिलो महिला प्रधान न्यायाधीश हुन सफल सुशीला कार्कीलाई ससम्मान बधाई दिन चाहन्छु ।
अदालती बन्दोबस्त भन्नासाथ नेपालमा कानुन जानेबुझेका सबैले विसं १९१० पुस वदी ७ रोज ५ अर्थात् आजभन्दा १६० वर्षअघि समाजका सबै वर्गको प्रतिनिधित्व हुनेगरी २१३ जना भारदार राखी कौशल बसी जारी भएको मुलुकी ऐनको...