चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना पूरा हुन अझै दुई वर्ष लाग्ने देखिएको छ । गत वर्ष गएको भूकम्प र भारतले गरेको नाकाबन्दीका कारण समय थपिने भएको हो ।
एसियाली विकास बैंक (एडिबी) ले सौर्यबाट बिजुली उत्पादन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने गरी करिब २ अर्ब १८ करोड रुपैयाँ (२ करोड अमेरिकी डलर) अनुदान दिने भएको छ। निजी क्षेत्रले सोलारबाट उत्पादन गर्...
विदेशी पाहुना आउँदा वा कुनै अन्तर्राष्ट्रिय सभा सम्मेलन हुँदा उपत्यकाका सडक धोएर सुकिला पारिन्छ । ती पाहुना फर्केपछि वा यस्ता सम्मेलन सकिएपछि सडक पुरानै अवस्थामा फर्किन्छ । अघिल्लो साता भारतीय राष्ट्र...
चाड पर्वमा बिजुली कटौती नगरेको भन्दै नेपाल विद्युत प्राधिकरणको प्रशंसा भएपनि मंसिरको दोस्रो सातापछि उपत्यकामा पुनःअँध्यारो छाउन थाल्नेछ।
पूर्वाधार संरचनामा सामान्य सुधार भएको तर माग अनुसार बिजुली आपूर...
सरकारले सञ्चालन तथा नियन्त्रण गर्न नसकेपछि लगानी बोर्डमा बेलायती विकास सहयोग नियोग (डिफिड) को हस्तक्षेप बढेको छ । सरकारकै लापरबाहीका कारण बोर्डमा डिफिडबाट तलब÷भत्ता खाने परामर्शदाता हाबी हुँदै गएका छन...
स्वतन्त्र उर्जा उत्पादको संस्था –इपान) को सक्रियतामा उर्जा सम्मेलन हुने भएको छ। दश वर्षमा दश हजार मेघावाट विद्युत उत्पान गर्ने सरकारको लक्ष्यलाई सहयोग पुर्याउन सम्मेलन गर्न लागएिको हो।
काठमाडौं उपत्यकाको तिर्खा मेटाउने लक्ष्यले अघि बढाइएको मेलम्ची खानेपानी आयोजनाकाम सुरु भएको झन्डै दुई दशकसम्म पनि पूरा नहुने अवस्था देखिएको छ । सरकारको कमजोर अनुगमन, ठेकेदारको ढिलाइ र गत वर्ष आएको भूक...
सरकारले हिउँदको ऊर्जा संकट टार्न निजी क्षेत्र तथा सरोकारवाला निकायसँग विद्युत खरिदको प्रस्ताव गर्ने भएको छ । ऊर्जाका सम्भावित सबै स्रोतबाट उत्पादित बिजुली उपयोग र बिजुली बेच्न इच्छुक प्रवद्र्धकको माग...
नेपाल विद्युत प्राधिकरणले निर्माणमा जाने र अध्ययन भइरहेका जलविद्युत आयोजना अब कम्पनी गठन गरेर अघि बढाउने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समितिको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।