प्रकाश तिमल्सिना प्रकाश तिमल्सिना
‘स्थायित्व र समृद्धि रोक्न इयु प्रतिवेदन’
राजनीति
Clock १४ चैत्र २०७४ | ८ मिनेट पाठ
‘स्थायित्व र समृद्धि रोक्न इयु प्रतिवेदन’
राजनीतिक स्थायित्व तथा आर्थिक विकास र समृद्धि यात्रा रोक्न युरोपियन युनियनले संविधानमाथि टिप्पणी गरेको राष्ट्रियसभाका सदस्यहरूले आरोप लगाएका छन्।
Whatsapp
इयू प्रतिवेदनबारे संसद्मा दुईथरी मत
राजनीति
Clock १३ चैत्र २०७४ | ९ मिनेट पाठ
इयू प्रतिवेदनबारे संसद्मा दुईथरी मत
युरोपेली युनियनअन्तर्गतको निर्वाचन पर्यवेक्षण मिसनले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबारे दिएको धारणालाई लिएर संसद्मा विभाजन देखिएको छ।
Whatsapp
सुनवाइ र महाभियोग समितिमा दुवै सदनका सदस्य
राजनीति
Clock १२ चैत्र २०७४ | ३ मिनेट पाठ
सुनवाइ र महाभियोग समितिमा दुवै सदनका सदस्य
संसद्को तीनवटा समितिमा दुवै सदनका सदस्य रहने भएका छन्। संसदीय सुनवाइ, महाभियोग र विशेष समितिमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्य रहने व्यवस्था गर्न लागिएको हो।
Whatsapp
समावेशी बन्न सकेनन् सरकार
राजनीति
Clock १० चैत्र २०७४ | ७ मिनेट पाठ
समावेशी बन्न सकेनन् सरकार
नयाँ संवैधानिक व्यवस्थाअनुसार मुलुक औपचारिक रुपमा संघीय शासनमा प्रवेश गरेलगत्तै केन्द्र र सात प्रदेशमा गरी ६८ जना मन्त्री बनेका छन्। केन्द्र र प्रदेशमा गरेर आठवटा मन्त्रिमण्डल गठन भएका छन्। तर, यी समा...
Whatsapp
पुतली बगैंचामा नयाँ संसद् भवन
राजनीति
Clock ०६ चैत्र २०७४ | ५ मिनेट पाठ
पुतली बगैंचामा नयाँ संसद् भवन
१० वर्षअघिदेखि भाडाको भवनमा सञ्चालन हुँदै आएको संसद्ले आफ्नै नयाँ भवन पाउने भएको छ । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सञ्चालन हुँदै आएको संसद् अब सिंहदरबार हाताभित्रै ल्याउनेगरी पुतली ब...
Whatsapp
सरकारको पूर्णता शुक्रबारभित्रै
राजनीति
Clock ३० फागुन २०७४ | ५ मिनेट पाठ
सरकारको पूर्णता शुक्रबारभित्रै
गत आइतबार दुईतिहाइभन्दा बढी मतले विश्वासको मत पाएका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई शुक्रबारभित्र पूर्णता दिन गृहकार्य थालेका छन्। प्रतिनिधिसभाबाट विश्वासको मत लिई राष्ट्रियसभा अध्यक्ष...
Whatsapp
राष्ट्रियसभाको तेस्रो अध्यक्ष बन्दै तिमल्सिना
राजनीति
Clock २९ फागुन २०७४ | ६ मिनेट पाठ
राष्ट्रियसभाको तेस्रो अध्यक्ष बन्दै तिमल्सिना
नयाँ संविधान जारी भएपछि गठन भएको राष्ट्रियसभाले १४ वर्षपछि नेकपा एमालेका उम्मेदवार गणेश तिमल्सिनाको नेतृत्व पाउने भएको छ । बानेश्वरस्थित संसद् भवनमा राष्ट्रियसभा अध्यक्षका लागि भएको निर्वाचन कार्यक्रम...
Whatsapp
महरालाई सभामुख, पुनलाई पार्टी
राजनीति
Clock २५ फागुन २०७४ | ५ मिनेट पाठ
महरालाई सभामुख, पुनलाई पार्टी
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेता कृष्णबहादुर महरालाई सभामुख र वर्षमान पुनलाई पार्टीको जिम्मेवारी दिने योजना बनाएका छन् । एमालेसँगको भागबन्डामा सभामुख माओवादीको भागमा परेको छ।
Whatsapp
आर्थिक विकास र समृद्धिमा एकै मत
अर्थ
Clock २३ फागुन २०७४ | १५ मिनेट पाठ
आर्थिक विकास र समृद्धिमा एकै मत
नयाँ संविधानअनुसार निर्वाचित प्रतिनिधिसभाकोे पहिलो बैठकलाई सम्बोधन गर्दै दलका शीर्ष नेताले आर्थिक विकास र समृद्धिको अजेन्डामा जोड दिनुपर्ने धारणा राखेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस