कुर्सीका लागि आफ्नै वर्गमित्रलाई लात हानेर प्रतिधु्रवीय शक्तिसँग घाँटी जोडी सत्तामा जाने विडम्बना अहिले पनि विद्यमान छ। प्रचण्ड र कांग्रेसको साँठगाँठ यसको ज्वलन्त प्रमाण हो।
रहस्यपूर्ण र षड्यन्त्रपूर्ण ढंगले अरु कसैको इशारामा अखण्ड नेपाललाई खण्डित गर्ने उद्देश्यले दर्ता गरिएको संशोधन प्रस्ताव पारित गर्ने संवैधानिक अधिकार वर्तमान व्यवस्थापिका-संसद्को छैन।
हिमाल नेपालको मुकुट हो । र, हो– पहाड नेपालको शिर । हिमाल, पहाड र तराई–मधेस सिंगो शरीर हो । नदी–नाला नसा हुन् र तिनमा बग्ने पानी नेपालीको रगत र पसिना हो।
आज मार्क्सवाद यस सहस्राब्दीको सर्वश्रेष्ठ विचारका रूपमा पुँजीवादीहरुले समेत स्वीकार गरेका छन्। त्यो मार्क्सवाद परित्याग गरेर नयाँ शक्ति कसरी अगाडि बढ्न सक्छ?
साँच्चिकै देश विकास गर्ने हो र आर्थिक एजेन्डालाई प्रमुखता दिने हो भने त्यसको कार्यान्वयनका लागि स्थिर सरकार आवश्यक छ र त्यसका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख बनाउन संविधानमा संशोधन अनिवार्य...
संविधान कार्यान्वयनको मुख्य साँचो भनेको स्थानीय, प्रादेशिक र संघीय निर्वाचन हो। त्यो खोल्नका लागि राष्ट्रिय सहमति आवश्यक छ। र, त्यसको अर्को साँचो संविधान संशोधन हो।
नौ महिनापछि कांग्रेसलाई पद सुम्पने सर्तमा प्रधान मन्त्री बनेका छन् प्रचण्ड। एमालेसँग केही सैद्धान्तिक/वैचारिक सामीप्य थियो तर कांग्रेससँगको यो समीकरण सैद्धान्तिक नभएर सत्ता र कुर्सीको मोहबाहेक केही दे...
संविधान निर्माणका बेला माओवादीले प्रस्तुत गरेको प्रत्यक्ष जननिर्वाचित राष्ट्रपति, एमालेले राखेको प्रत्यक्ष निर्वाचित प्रधान मन्त्री र अधिकांश जनताले दिएको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्न...
जेठ ३० गते नयाँ शक्ति, नेपालको घोषणा सभा, दशरथ रंगशालामा चर्चित सिने अभिनेत्री करिश्मा मानन्धरले उद्घोषिकाको गहन भूमिका निभाउने क्रममा आफ्नो करिश्मा देखाएकी थिइन्। अहिले उनी नयाँ शक्ति, नेपालको केन्द्...