कृष्ण किसी कृष्ण किसी
जोखिममा निलबाराही मन्दिर: प्लास्टिक ओढाएर पहिरो रोक्ने प्रयास !
समाज
Clock २४ वैशाख २०८२ | ३ मिनेट पाठ
जोखिममा निलबाराही मन्दिर: प्लास्टिक ओढाएर पहिरो रोक्ने प्रयास !
भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ स्थित ऐतिहासिक निलबाराही मन्दिर एक दशकदेखि पहिरोको उच्च जोखिममा परेको छ।
Whatsapp
सूचनामा छ्यांग हुन तर नांगो नहुन सुझाव
राजनीति
Clock २४ वैशाख २०८२ | २ मिनेट पाठ
सूचनामा छ्यांग हुन तर नांगो नहुन सुझाव
भक्तपुर जिल्लाका सरकारी कार्यालयका सूचना अधिकृतहरूले सूचनाको हक दुरूपयोग गरी आफूहरूसँग बार्गेनिङ हुने गरेको दुःखेसो पोखेका छन्।
Whatsapp
बौद्ध शिक्षार्थ भक्तपुर धाइरहेका कुलपुत्र
धर्म/संस्कृति
Clock २३ वैशाख २०८२ | २ मिनेट पाठ
बौद्ध शिक्षार्थ भक्तपुर धाइरहेका कुलपुत्र
बौद्ध शिक्षा प्राप्तिका लागि देशभरिबाट झन्डै तीन दर्जन कुलपुत्र भक्तपुरको विहारमा भेला भएका छन्।
Whatsapp
बोर्डले भन्यो: प्रश्न पत्र ‘आउट’ भएको छैन, ‘भाइरल’ प्रश्न पत्र पुरानो
शिक्षा
Clock २१ वैशाख २०८२ | २ मिनेट पाठ
बोर्डले भन्यो: प्रश्न पत्र ‘आउट’ भएको छैन, ‘भाइरल’ प्रश्न पत्र पुरानो
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको भन्ने हल्ला निराधार भएको स्पष्ट पारेको छ।
Whatsapp
वनको छातीमै ३० डोजरको ‘ताण्डव’, रित्तिँदै सामुदायिक वन !
समाज
Clock १६ वैशाख २०८२ | ३ मिनेट पाठ
वनको छातीमै ३० डोजरको ‘ताण्डव’, रित्तिँदै सामुदायिक वन !
भक्तपुरको काक्राबारीका स्थानीयले वन मिचेर प्लटिंग भइरहेको भन्दै आपति जनाएका छन् ।
Whatsapp
सशस्त्र युद्धका कमान्डरको गुनासो : उपचारका लागि न पैसा छ न पार्टीको साथ
राजनीति
Clock १५ वैशाख २०८२ | २ मिनेट पाठ
सशस्त्र युद्धका कमान्डरको गुनासो : उपचारका लागि न पैसा छ न पार्टीको साथ
आफू ९ कक्षा पढ्दै गर्दा नै कम्युनिष्ट पार्टीमा होमिएर सशस्त्र युद्ध हुँंदै अहिले चन्द नेतृत्वको पार्टीमा क्रियाशिल रहेको तर समस्या पर्दा पार्टीले पनि वेवास्ता गरेको उनको गुनासो छ ।
Whatsapp
मातातीर्थ औंसीका दिन भक्तपुरका मिठाई पसलमा अनुगमन : पाँचमध्ये चार पसल कारबाहीमा
स्वास्थ्य
Clock १४ वैशाख २०८२ | १ मिनेट पाठ
मातातीर्थ औंसीका दिन भक्तपुरका मिठाई पसलमा अनुगमन : पाँचमध्ये चार पसल कारबाहीमा
जिल्ला प्रशाशन कार्यालय भक्तपुरको नेतृत्वमा भएको अनुगमनमा पच्चिस सयदेखि दस हजार रुपैयाँसम्मको नगद जरिवाना गराइएको छ । स्वास्थ्यको मापदण्ड पूरा नगरेका ती पसलहरुमाथि कारबाही गरिएका हुन् ।
Whatsapp
उपत्यकाका सम्पदाहरू सभ्यताको पहिचान : मन्त्री पाण्डे
राजनीति
Clock १२ वैशाख २०८२ | १ मिनेट पाठ
उपत्यकाका सम्पदाहरू सभ्यताको पहिचान : मन्त्री पाण्डे
‘२०७२ को भूकम्पपश्चात् पुनर्निर्माणको एक दशकको पुनरावलोकन’ र अन्तर्राष्ट्रिय वैज्ञानिक समितिको तेस्रो वार्षिक बैठकको उद्‌घाटन शुक्रबार भक्तपुर दरबार क्षेत्रमा सम्पन्न भएको छ।
Whatsapp
भक्तपुर महोत्सव : तीन लाखले गरे अवलोकन
अर्थ
Clock ०७ वैशाख २०८२ | २ मिनेट पाठ
भक्तपुर महोत्सव : तीन लाखले गरे अवलोकन
भक्तपुर सल्लाघारीको तीनकुनेस्थित चौरमा गत चैत २८ देखि आइतबारसम्म सञ्चालन भएको महोत्सवमा तीन लाख वढीले अवालेकन गरेको आयोजकले जनाएको हो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस