कृष्ण किसी कृष्ण किसी
राजावादीलाई सिपीको सुझाव : कांग्रेस र कम्युनिष्टभित्र पनि राजा मन पराउने धेरै छन्, गाली नगर्नुस्
राजनीति
Clock ०६ वैशाख २०८२ | २ मिनेट पाठ
राजावादीलाई सिपीको सुझाव : कांग्रेस र कम्युनिष्टभित्र पनि राजा मन पराउने धेरै छन...
मैनालीले राजावादीले अघि सारेको पृथ्वीपथ २५० वर्ष पुरानो भएको दाबी गरे। पृथ्वीनारायण शाहले २२-२४ राज्य एकीकरण गरेपछि यो पथ सुरु भएको उनको भनाइ छ।
Whatsapp
‘देशभर एक तिहाइ खेतीयोग्य जमिन बाँझो, वार्षिक ५० अर्बको धान आयात’
अर्थ
Clock ०५ वैशाख २०८२ | २ मिनेट पाठ
‘देशभर एक तिहाइ खेतीयोग्य जमिन बाँझो, वार्षिक ५० अर्बको धान आयात’
नेपालमा कुल खेतीयोग्य जमिनको एक तिहाइ अर्थात् १० लाख ३० हजार हेक्टर बाँझो रहेको छ। कुल ४१ लाख २१ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये ३० लाख ९१ हजार हेक्टरमा मात्र खेती हुन्छ।
Whatsapp
सडक पूर्वाधार नबनेकामा राष्ट्रपतिको चिन्ता
राजनीति
Clock ०२ वैशाख २०८२ | ४ मिनेट पाठ
सडक पूर्वाधार नबनेकामा राष्ट्रपतिको चिन्ता
भक्तपुरदेखि नगरकोट पुग्ने सडक एक दशकभन्दा अगाडिदेखि नै खाल्डाखुल्डीमय छ। यही सडक भएर सोमबार उनी नगरकोट पुगेका थिए।
Whatsapp
रविमाथिको अनुसन्धान विधिसम्मत होस् : प्रमुख सचेतक परियार
राजनीति
Clock ०१ वैशाख २०८२ | १ मिनेट पाठ
रविमाथिको अनुसन्धान विधिसम्मत होस् : प्रमुख सचेतक परियार
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका प्रमुख सचेतक एवं संघीय सांसद सन्तोष परियारले आफ्ना पार्टी सभापति रवि लामिछानेमाथि भइरहेको अनुसन्धान प्रक्रिया विधिसम्मत गर्न चेतावनी दिएका छन्।
Whatsapp
रातभरको प्रयासपछि पनि उठेन विस्का जात्राको लिंगो
समाज
Clock ०१ वैशाख २०८२ | १ मिनेट पाठ
रातभरको प्रयासपछि पनि उठेन विस्का जात्राको लिंगो
भक्तपुरको विस्का जात्रामा उठाइने ५५ हात लामो लिंगो आइतबार राति १ बजेसम्म उठाउने प्रयास भए पनि सोमबार बिहानसम्म त्यो सम्भव भएन।
Whatsapp
भक्तपुरको बिस्का जात्राको लिङ्गो उठाइँदै
कला/साहित्य
Clock ३० चैत्र २०८१ | ३ मिनेट पाठ
भक्तपुरको बिस्का जात्राको लिङ्गो उठाइँदै
आठ रात नौ दिन लामो भक्तपुरको बिस्का जात्राको मुख्य आकर्षक ५५ हात लामो ल्योसिंद्य (लिंगो) आइतबार उठाइँदै छ।
Whatsapp
साँगामा पहिरो, अरनिको राजमार्गको भक्तपुर खण्ड बन्द
समाज
Clock २७ चैत्र २०८१ | १ मिनेट पाठ
साँगामा पहिरो, अरनिको राजमार्गको भक्तपुर खण्ड बन्द
अरनिको राजमार्ग अन्तर्गत भक्तपुर खण्डमा सवारीसाधन आवतजावत ठप्प भएको छ।
Whatsapp
बिस्का जात्रा: आज पूजा, भोलिदेखि जात्रा
समाज
Clock २६ चैत्र २०८१ | २ मिनेट पाठ
बिस्का जात्रा: आज पूजा, भोलिदेखि जात्रा
जात्राको औपचारिक सुरुवात भने बिहीबारदेखि हुनेछ। भक्तपुरका ङातापोल (पाँचतले मन्दिर) अगाडि राखेर बनाइएको भैरवनाथको रथ तानेर जात्रा सुरु हुने परम्परा छ।
Whatsapp
माटो र बालुवाको तस्करी बढेपछि खानी बन्द
समाज
Clock २० चैत्र २०८१ | २ मिनेट पाठ
माटो र बालुवाको तस्करी बढेपछि खानी बन्द
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीस्थित नालारोड आसपासको क्षेत्र माटो र बालुवा तस्करको ‘इपीसेन्टर’ बनेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस