उनले उमेर छउन्जेल भक्तपुर वारुणयन्त्रमा काम गर्ने, उमेर गइसकेपछि जागिर पनि जाने र बिनासुविधा रित्तो हात घर फर्कनुपर्ने चिन्ताले अग्नि नियन्त्रकहरूलाई सताएको बताए।
राष्ट्रिय समाचार समिति (रासस) र प्रेस काउन्सिल नेपाल (२०६१ देखि २०६३ सालसम्म) का पूर्वअध्यक्ष, उही पुराना पत्रकार बस्नेतको ७९ वर्षको उमेरमा शनिबार निधन भएको छ।