कृष्ण किसी कृष्ण किसी
बर्सेनि घट्दै इन्द्रजात्रामा ठड्याइने यम द्यः
समाज
Clock ०१ असोज २०८१ | २ मिनेट पाठ
बर्सेनि घट्दै इन्द्रजात्रामा ठड्याइने यम द्यः
प्रत्येक वर्ष इन्द्रजात्राको अवसरमा भक्तपुरका ठाउँठाउँमा यम द्यः (इन्द्र देवता) ठड्याउने चलन घट्दै जान थालेको छ।
Whatsapp
रास्वपाको राष्टिय भेलामा मिसन ८४ बारे छलफल हुने
राजनीति
Clock ३० भदौ २०८१ | १ मिनेट पाठ
रास्वपाको राष्टिय भेलामा मिसन ८४ बारे छलफल हुने
राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) को राजधानीमा हुने राष्टिय भेलामा मिसन ८४ बारे छलफल हुने भएकाे छ।
Whatsapp
मिर्गौलामा भइरहेको भ्रष्टाचार कहिले देख्ने?
स्वास्थ्य
Clock ३० भदौ २०८१ | २ मिनेट पाठ
मिर्गौलामा भइरहेको भ्रष्टाचार कहिले देख्ने?
भक्तपुरको दूधपाटीस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा चरम भ्रष्टाचार भएको भन्दै शनिबार प्रदर्शन गरिएको छ।
Whatsapp
बाजा प्रशिक्षण पूरा गरेका ३८ विद्यार्थी ‘दीक्षित’
समाज
Clock २७ भदौ २०८१ | २ मिनेट पाठ
बाजा प्रशिक्षण पूरा गरेका ३८ विद्यार्थी ‘दीक्षित’
स्नातक र स्नातकोत्तर तह पास गरेपछि विश्वविद्यालयहरूबाट विद्यार्थीलाई दीक्षित गरिनु सामान्य कुरा हो। तर भक्तपुरमा, अन्य सीप सिकेका व्यक्तिहरूलाई पनि दीक्षित गर्ने परम्परा देख्न पाइन्छ। यही क्रममा, बिही...
Whatsapp
नगरकोट सडक: भुक्तानी सकियो, काम अधुरै
समाज
Clock २३ भदौ २०८१ | २ मिनेट पाठ
नगरकोट सडक: भुक्तानी सकियो, काम अधुरै
भक्तपुरको नगरकोट सडक निर्माण सम्पन्न गर्नमा ढिलाई भएको भन्दै स्थानीय पीडितहरुले आइतबार सडक विभाग सडक डिभिजन भक्तपुर कटुञ्जेमा धर्ना दिएका छन्।
Whatsapp
बाजा बजाएर नगर परिक्रमा गरी भ्रष्टाचारको विरोध
समाज
Clock २२ भदौ २०८१ | २ मिनेट पाठ
बाजा बजाएर नगर परिक्रमा गरी भ्रष्टाचारको विरोध
भ्रष्टाचारको विरोध गर्ने अनेक शैली हुन सक्छन्। शनिबार भक्तपुरमा यस्तै एउटा अनौठो शैली प्रयोग गरी भ्रष्टाचारको विरोध जनाइयो।
Whatsapp
भक्तपुरमा गरियो ‘चोथा पूजा’
समाज
Clock २१ भदौ २०८१ | १ मिनेट पाठ
भक्तपुरमा गरियो ‘चोथा पूजा’
साँझ सूर्यास्तपछि घरका झ्याल वा छतमा भगवान गणेशको तस्वीर राखेर विशेष पूजाको आयोजनासँगै चोथा पूजा सम्पन्न भएको हो।
Whatsapp
आगलागीमा परेर गाई र बाख्रा जलेर मरे
समाज
Clock २१ भदौ २०८१ | १ मिनेट पाठ
आगलागीमा परेर गाई र बाख्रा जलेर मरे
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ४ नारायणटार शुक्रवार आगलागी भएको छ ।लामखुट्टे मार्नको लागि कोइला बालेकोमा उक्त कोइलाबाट अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।
Whatsapp
‘चर्को महँगीले बाँच्नै गाह्रो भयो सरकार’
समाज
Clock २० भदौ २०८१ | २ मिनेट पाठ
‘चर्को महँगीले बाँच्नै गाह्रो भयो सरकार’
चर्को महँगीले उपभोक्ताहरू आक्रोशित बनेका छन्। भक्तपुरमा बिहीबार आयोजित एक कार्यक्रममा उपभोक्ताहरूले दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढ्दै गएको प्रति गुनासो गरे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस