दसै र चिउरा परिपूरक हुन् किनकि दसैंमा भोज खाइन्छ र भोजको मुख्य परिकार हुन्छ-चिउरा। भक्तपुरको सन्दर्भमा यही चिउरा बनाउने पुस्तौंपुस्तादेखिको काममा लागिरहेका एकजना युवा हुन्- वीरेन्द्र जति।
घटनापछि घाइते सानुकान्छा अहिले भक्तपुर अस्पतालमा छन्। मर्ने–बाँच्ने केही ठेगान छैन उनको। तर उनकी धर्मपत्नी मसली र साली वर्ष ३७ की मनु तामाङको भने आइतबार दाहसंस्कार गरिएको छ।
२०७२ सालको महाभूकम्पमा घर भत्किएपछि भक्तपुरको सूर्यविनायक नगरपालिका -८ आशापुरी नैचालका ५१ वर्षीय सानुकान्छा तामाङ र उनका परिवार टहरामै बस्दै आएका थिए। तर शनिबारको बाढीले उनले टाउको लुकाउने टहरो मात्रै...
बिहीबार रातिदेखि जारी वर्षाले यहाँको विजुली लाइन बन्द गराएको छ। जसका कारण इन्टरनेट सेवा पनि अवरुद्ध बनेको छ। सञ्चार सेवाको अभावले स्थानीयहरूलाई झन् अप्ठ्यारोमा पारेको छ।
देशभरिका सवै मानिस जम्मा हुने कन्टेनर जस्तो राजधानी काठमाडौं भएको बताउँदै अध्यक्ष बिजुक्छेँले चोर, डाँंकादेखि लिएर सवैको आकर्षण काठमाडौं बनेको र यसले काठमाडौं अस्तव्यस्त भएको बताए ।
नेपालीहरूको महान् चाड विजयादशमीको अवसरमा भक्तपुरको सल्लाघारीमा आयोजना हुन लागेको ‘भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव’ को सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ।