देवेन्द्र बस्नेत देवेन्द्र बस्नेत
‘हेभिवेट’ लाई हराएकी ‘लो वेट’ रेखा
राजनीति
Clock ०८ मंसिर २०७९ | ७ मिनेट पाठ
‘हेभिवेट’ लाई हराएकी ‘लो वेट’ रेखा
७९ हजार ४ सय बढि मतदाता रेखा र पोख्रेलको जीत हारका निर्णायकका रुपमा प्रस्तुत भए। यो मध्य बहुमत जनमतले हेभिवेट नेताका रुपमा प्रचार भएका शंकरलाई 'लो वेट' रेखाका सामु झुक्न बाध्य बनाईदियो।
Whatsapp
दाङ १ (ख) मा खुमबहादुर खड्का पुत्र अनुराग विजयी
राजनीति
Clock ०८ मंसिर २०७९ | १ मिनेट पाठ
दाङ १ (ख) मा खुमबहादुर खड्का पुत्र अनुराग विजयी
दाङ १ (ख) बाट लुम्बिनी प्रदेशसभा सदस्यका लागि कांग्रेस नेता खुमबहादुर खड्का पुत्र अनुराग खड्का निर्वाचित भएका छन्।
Whatsapp
दाङ १ मा नेकपा एसका चौधरीले मतान्तर बढाउँदै
राजनीति
Clock ०७ मंसिर २०७९ | १ मिनेट पाठ
दाङ १ मा नेकपा एसका चौधरीले मतान्तर बढाउँदै
दाङ क्षेत्र नम्बर १ मा नेकपा एसका उम्मेदवार, शहरी विकास मन्त्री मेटमणी चौधरीले मतान्तर बढाउँदै लगेका छन्।
Whatsapp
दाङ ३ मा मतान्तर बढाउँदै दिपक गिरी
राजनीति
Clock ०७ मंसिर २०७९ | १ मिनेट पाठ
दाङ ३ मा मतान्तर बढाउँदै दिपक गिरी
दाङ क्षेत्र नम्बर ३ मा कांग्रेसका दिपक गिरीको मतान्तर बढ्दै गएको छ। अहिलेसम्म २७ हजार ५५ मत गणना हुँदा गिरी एमालेकी कोमल ओली भन्दा २ हजार ४ सय ३३ मतले अगाडी देखिएका छन्।
Whatsapp
दाङ २ मा माओवादी केन्द्रकी रेखा शर्माको अग्रता कायमै
राजनीति
Clock ०७ मंसिर २०७९ | १ मिनेट पाठ
दाङ २ मा माओवादी केन्द्रकी रेखा शर्माको अग्रता कायमै
दाङ क्षेत्र नम्बर २ मा माओवादी केन्द्रकी रेखा शर्माले अग्रता कायम राखेकी छिन्। अहिलेसम्म ४६ हजार २ सय ९३ मत गणना हुँदा शर्माले १६ हजार ५ सय ३३ मत प्राप्त गरेकी छिन्।
Whatsapp
दाङ १: मतान्तर बढाउँदै मन्त्री चौधरी
राजनीति
Clock ०६ मंसिर २०७९ | १ मिनेट पाठ
दाङ १: मतान्तर बढाउँदै मन्त्री चौधरी
५ हजार ७ सय ८२ मत गणना हुँदा मन्त्री चौधरीले २२४० मत प्राप्त गरेका छन् भने उनका प्रतिष्पर्धी एमालेकी शान्ता चौधरीले १४५९ मत प्राप्त गरेकी छिन्।
Whatsapp
रेखा शर्मा भन्दा शंकर पोख्रेल १३५२ मतले पछाडि
राजनीति
Clock ०६ मंसिर २०७९ | १ मिनेट पाठ
रेखा शर्मा भन्दा शंकर पोख्रेल १३५२ मतले पछाडि
शर्माले ६ हजार ५ सय ६० मत प्राप्त गरेकी छिन् भने एमालेका पोख्रेलले ५ हजार २ सय ८ मत प्राप्त गरेका छन्।
Whatsapp
दाङ १ मा नेकपा एसका उम्मेदवार चौधरीको अग्रता
राजनीति
Clock ०५ मंसिर २०७९ | १ मिनेट पाठ
दाङ १ मा नेकपा एसका उम्मेदवार चौधरीको अग्रता
दाङ १ मा नेकपा एसका उम्मेदवार, शहरी बिकास मन्त्री मेटमणी चौधरीले अग्रता लिएका छन्।
Whatsapp
दाङ ३ मा ओलीलाई पछि पार्दै कांग्रेसका गिरीको अग्रता
राजनीति
Clock ०५ मंसिर २०७९ | १ मिनेट पाठ
दाङ ३ मा ओलीलाई पछि पार्दै कांग्रेसका गिरीको अग्रता
अहिलेसम्म कुल ११६९ मत गणना हुँदा कांग्रेसका दिपक गिरीले ५ सय १२ मत प्राप्त गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस