जिल्लाका तिनै निर्वाचन क्षेत्रमा देखिएको मतदाताहरूको यो भनोभावलाई दलहरूले राजनीतिलाई सकारात्मक रूपमा ‘डेलिभर’ गर्न नसकेको परिणामका रूपमा रहेको राजनीतिक विश्लेषकहरूले व्याख्या गरेका छन्।
पछिल्लो संविधानसभा निर्वाचन २०७० मा नेपाली कांग्रेसका दीपक गिरी तत्कालीन दाङ — ५ बाट निर्वाचित भए। पश्चिम दाङको यो क्षेत्रमा लामो समय देखि आफ्नो प्रभाव राख्न सफल गिरी गत प्रतिनिधिसभा निर्वाचनमा फेरी उ...
यो क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट पनि हेबिवेट उम्मेदवार छन्। गठबन्धनको सहयोगमा नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले यहाँ सहरी विकासमन्त्री मेटमणि चौधरीलाई उठाएको छ। उनी अघिल्लो पटक पनि यही क्षेत्रबा...