देवेन्द्र बस्नेत देवेन्द्र बस्नेत
घोराही उपमहानगरमा मतगणना सुरु
राजनीति
Clock ३१ वैशाख २०७९ | १ मिनेट पाठ
घोराही उपमहानगरमा मतगणना सुरु
घोराही उपमहानगरपालिकाको मतगणना सुरु भएको छ। केहीबेर अघि देखि मतगणना सुरु गरिएको हो।
Whatsapp
दाङका गाउँपालिकाहरूमा मतगणना जारी
राजनीति
Clock ३१ वैशाख २०७९ | १ मिनेट पाठ
दाङका गाउँपालिकाहरूमा मतगणना जारी
दाङका १० मध्ये केही स्थानीय तहको मतगणना अहिले भैरहेको छ। अहिले गाउँपालिकाहरूको मात्रै मतगणना भैरहेको छ।
Whatsapp
दाङमा झरीका कारण मतदान प्रभावित
समाज
Clock ३० वैशाख २०७९ | १ मिनेट पाठ
दाङमा झरीका कारण मतदान प्रभावित
दाङका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार हावा हुरी सहितको झरी पर्दा विभिन्न पालिकाका मतदान केन्द्रहरुमा भागाभाग चलेको थियो।
Whatsapp
दाङमा ७६ प्रतिशतसम्म मत खस्ने अनुमान
समाज
Clock ३० वैशाख २०७९ | १ मिनेट पाठ
दाङमा ७६ प्रतिशतसम्म मत खस्ने अनुमान
उनका अनुसार केहीबेरअघिको झरिले मतदानमा समस्या पारेको तर ठूलो घटना भने भएको छैन। १० स्थानीय तह रहेको दाङमा शान्तिपुर्ण तरिकाले मतदान भैरहेको छ।
Whatsapp
रुकुम पश्चिममा कांग्रेस र माओवादीका कार्यकर्ता बिच झडपः  ३ जना घाइते
राजनीति
Clock २९ वैशाख २०७९ | १ मिनेट पाठ
रुकुम पश्चिममा कांग्रेस र माओवादीका कार्यकर्ता बिच झडपः ३ जना घाइते
रुकुमको चौरजहारीमा गएराती माओवादी र कांग्रेसका कार्यकर्ता बीच झडप भएको र अहिले स्थिति सामान्य भैसकेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रमुख,डिएसपी बिष्णु प्रसाद सोतीले नागरिकलाई जानकारी दिए।
Whatsapp
धर्मेन्द्र बास्तोला प्रहरी निगरानीमा
राजनीति
Clock २९ वैशाख २०७९ | १ मिनेट पाठ
धर्मेन्द्र बास्तोला प्रहरी निगरानीमा
इलाका प्रहरी कार्यालय भालुबाङमा राखेर उनी माथी सोधपुछ भैरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिए।
Whatsapp
वडाध्यक्षका उम्मेदवार चौधरीको निधन
राजनीति
Clock २७ वैशाख २०७९ | १ मिनेट पाठ
वडाध्यक्षका उम्मेदवार चौधरीको निधन
चौधरी चुनाव प्रचारका क्रममा बिरामी परेका थिए। उनलाई मृगौला र कलेजोको समस्या थियो। उनी एमालेबाट वडा अध्यक्षका उम्मेदवार बनेका थिए।
Whatsapp
देउवा र दाहालले भने: देशलाई बचाउन गठबन्धनलाई भोट
राजनीति
Clock २५ वैशाख २०७९ | ३ मिनेट पाठ
देउवा र दाहालले भने: देशलाई बचाउन गठबन्धनलाई भोट
नेपाली कांग्रेसका सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिगमनबाट देशलाई जोगाउनका निम्ती सत्तारुढ गठबन्धन अपरिहार्य रहेको बताएका छन्।
Whatsapp
छैन मतदाता शिक्षा: बदर मत बढ्ने खतरा
राजनीति
Clock २५ वैशाख २०७९ | ५ मिनेट पाठ
छैन मतदाता शिक्षा: बदर मत बढ्ने खतरा
सरकारले निर्वाचन शिक्षा कार्यक्रमका लागि हरेक निर्वाचनमा करोडौं रकम खर्च गर्दै आएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस