वडा तहसम्मै मौलाएको कांग्रेसको गुटगत राजनीतिका कारण जिल्लाका केही ठूला नेताहरुका लागि वडा अधिवेशन सुखद बन्न पुगेन । केही नेताहरु त चुनावी रेसबाटै पछि हट्नु पर्यो।
आगामी तीन वर्षभित्रमा चार सय शैयाको अस्पताल सञ्चालनका लागि भौतिक पूर्वाधार निर्माण गर्ने काठमाडौँमा बसेको प्रतिष्ठानको चौथो सभा बैठकले निर्णय गरेको हो।
गाडीमा सवार घोराही १३ कि रितामाया मगर,सुशिला श्रेष्ठ , घोराही १४ का राधा कुँवर र विमला केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजालले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त समुहका मुख्य व्यक्तिसँगै केही युवाहरूलाई नियन्त्रणमा लिइएको छ। प्रहरीले घटना भएको चार दिनपछि उनीहरूलाई नियन्त्रणमा लिएको हो।
‘रअ’, सिआइए, आइएसजस्ता अन्तर्राष्ट्रिय ख्याती प्राप्त गुप्तचर संस्थाहरूको बारेमा रोमाञ्चक किस्साहरू सुन्दै हुर्किएका पण्डितले नेपालको सुरक्षाका लागि ‘सेन्टर फर सेक्युरिटी इन्टिलिजेन्ट’(सि.ए.आई)को परिक...
‘उहाँहरु (ज्ञवाली,भुषाल र बिष्ट) जस्ता नेताहरुले साथ नछोडेको भए लुम्बिनी प्रदेशमा समाजबादी पार्टीको भुमिका अँझै सशक्त बन्ने थियो,’ समाजबादीकै एक नेताले भने ‘तर उहाँहरु नहुँदा पनि हामीहरु कमजोर भने छैन...