उच्च माविमा पढाउने २ हजार शिक्षक अस्थायी दरबन्दीमा छन्। ४ हजार अनुदानका शिक्षक छन्। नीजि स्रोतका शिक्षकहरुको संख्या देशभर २४ हजार बढी छ। पोख्रेलका अनुसार देशभर साविक उच्च माध्यमिक विद्यालयहरुको अहिलेक...
बिमलाले माओवादी सांसदहरुसंग गरेको कुराकानी अनुसार उनलाई सिधै मुख्यमन्त्री शंकर पोख्रेलको निवासमा पुर्याईएको थियो। झण्डै साता दिनअघि बुटवल पुर्याईएकी उनलाई बाहिर निस्कनै दिईएको थिएन।
‘संसदीय दलको नेतालाई मोबाईलमा म्यासेज गरेर आँफूले दल त्याग नगरेको जनाउनु भएको छ, ’सांसद चौधरीले भने ‘बिहिबार सम्म आँफू पार्टीको सम्पर्कमा आउने पनि उहाँले म्यासेजमा लेख्नु भएको छ।’
लुम्बिनी प्रदेशसभा सदस्य बिमला ओली पुनः एमाले प्रवेश गरेकी छिन्। एमाले लुम्बिनी प्रदेशका प्रमुख सचेतक भुमेश्वर ढकालका अनुसार उनी आत्मालोचना गर्दै पुनः एमाले प्रवेश गरेकी हुन्।
‘किर्ते हस्ताक्षर गरेर १६८ को १ अनुसारको सरकार दाबी गरिएको सरकार २ अनुसार पनि अहिले छैन,’ उनले भने, ‘फलतः यो सरकारको वैधानिकतामाथि प्रदेश प्रमुखले एक्सन लिनु पर्ने सुझाव गठबन्धनका तर्फबाट दिईएको छ।’
माओवादी केन्द्रले शुक्रबार बिहानदेखि सांसद बिमला बेपत्ता भएको बताएको मात्रै छैन, सत्तारुढ एमालेले नै उनलाई बेपत्ता पारेको दाबी गरिरहेको छ। माओवादी केन्द्रका अनुसार यसमा ‘सत्ता टिकाउ’ को स्वार्थ जोडिएक...
वर्तमान सरकारले नयाँ प्रदेश प्रमुख नियुक्त गरिदिएपछि अब शंकरले बिश्वासको मत लिनै पर्ने बाध्यता आईपर्ने बुझिसकेका छन्। अन्यथा प्रदेश प्रमुखले बिपक्षी सांसदहरुको माग अनुसार बिशेष अधिवेशन बोलाईदिने र त्य...
नेकपा विभाजनले संकटमा परेका शंकरको उदाहरण गत वैशाख १९ थियो। मुख्यमन्त्रीबाट राजीनामा दिएका पोख्रेलले पुनः आफ्नो मुख्यमन्त्री पद कायम राख्नका लागि केही प्रदेश सांसदहरुको ‘फर्जी’ नाम र हस्ताक्षर बुझाउनु...