गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले भने ‘डोजर एक्सकाभेटर राप्तीको कुन ठाउँमा छैन ?’ जेठ अन्तिम सम्म मात्रै उत्खनन्को सम्झौता हुने भएकाले ठेकेदारहरुले अहिले दिनरात जथाभावी उत्खनन् गरिरहेका छन्। सैय...
प्रदेश पूर्वाधार बिकास प्राधिकरणका अनुसार स्थायी राजधानीमा थप दुई मन्त्रालय आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भुमि ब्यवस्था सहकारी तथा कृषि मन्त्रालय स्थानान्तरणको अन्तिम तयारी भैरहेको छ।
घोराही उपमहानगरपालिका वडा नम्बर १५ निवासी भोजराज अधिकारीले आइसोलेसन निर्माणका लागि २३ कोठे दुईवटा भवन निःशुल्क दिने घोषणा गरे । बिभिन्न संघसंस्थाहरुले समेत आइसोलेसन निर्माणका लागि सहयोग गर्ने सहमतिसहि...
‘विपद्मा अप्ठेरोमा परेकाहरुलाई सहयोग गर्ने उदेश्यले बुवाको दोस्रो बार्षिक तीथिमा सहयोग गरेकी हुँ,’ डा. भण्डारीले भनिन् ‘यो विपद्का बेला हामी सबैमा मानवताको भाव जाग्नु अपरिहार्य छ ।’
राष्ट्रियसभा सदस्यको पदमा एमालेका चन्द्रबहादुर खड्का दोहोरिन खोज्दा गठबन्धनका साझा उम्मेदवार दृगनारायण पाण्डेले उपल्लो सदनमा ‘अपग्रेड’ हुन खोजिरहेका छन् । खड्का आँफू कारबाही हुँदा रिक्त रहेको पदमा पुन...
हप्ता दिन अघि जिल्लामा ‘रेम्डिसिभिर’ औषधिको अभाव भयो । कोरोनाका बिरामीहरुलाई दिईँदै आएको यो औषधिको अभाव भएपछि बिरामीका आफन्त नेपालगन्जसम्म यहि औषधिका लागि भौँतारिए ।
चिया गफमा ब्यस्त एउटा युवा समूह। चिया छलफलकै क्रममा उनीहरुले एउटा सोँच बनाए ‘कोरोनाको यो महाबिपत्तिमा हामीहरुले के गर्न सक्छौँ?’ कोरोना महामारीमा मानवता जगाउन उनीहरु हरेकले एक एक नयाँ योजना ल्याए। उनी...