प्रदेश दुई सरकारद्वारा जारी जनप्रतिनिधिको सुविधासम्बन्धी ऐनअनुसार मासिक सुविधा पाउने पदाधिकारीहरूले स्थानीय तहको कुनै पनि समिति वा उपसमितिको बैठकमा भाग लिएबापत बैठक–भत्ता पाउँदैनन्।
सप्तरीको राजगढ गाउँपालिका–४ स्थित पोखरीको डिलमा टाँगिएको एउटा सानो त्रिपालमुनि स्थानीय विनिता सदा परिवारका आठ जनासहित एक सातायता जसोतसो बसोबास गदै छिन्। पोखरीको डिलमाथि चल्ने तीव्र गतिको पछुवा (पश्चिम...
१२ दिनयता बढेको चिसो तथा शीतलहरका कारण यतिखेर सप्तरीको जनजीवन अस्तव्यस्त भएको छ। दुई सातायता चिसो हावासँगै चलिरहेको शीतलहरले सप्तरीमन तराईका सिरहा, सुनसरी, धनुषा, उदयपुरलगायत जिल्लाको जनजीवन प्रभावित...
‘डाक्टरले बच्चालाई तत्कालै आमानिर लैजान भनेका छन्। उपचार खर्च तिर्न नसकेर अस्पतालमै बन्धक बनेकी पत्नीसामु खाली हात कसरी जाऊँ ? पत्नी सधैं फोन गर्छिन्, छोरी ल्याइदेऊ भनी कर गर्छिन्, पैसा नहुँदा जान सकि...
२०१४ सालमा नेपालमा पहिलोपल्ट महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस स्थापना गरिएसँगै सप्तरीमा एउटा मेडिकल कलेज पनि स्थापना गर्न स्थानीय अगुवाहरूले पहल थालेका थिए। यद्यपि सप्तरीवासीको उक्त सपना अझै साका...
राजविराजस्थित गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालको सेवा–सुविधामा पछिल्लो समय आमूल परिवर्तन देखिएको छ। ‘रेफरल सेन्टर’ भन्दै आलोचना हुने गरेको यस अस्पतालमा हाल चिकित्सक पनि छन् भने सेवा–सुविधामा पनि थुप्...
कानुनअनुसार गाउँसभा सम्पन्न भएको सात दिनभित्र गाउँपालिका अध्यक्षले बजेट तथा कार्य योजनासहित चालु आवको आर्थिक कारोबारका लागि प्रशासकीय अधिकृतलाई अख्तियारी दिनुपर्ने प्रावधान छ। तर कसैलाई पनि गाउँपालिका...