ललित विष्ट ललित विष्ट
अझै राज्यको नजरमा परेनन् कालिकोटका पहिरोपीडित
समाज
Clock २० चैत्र २०८१ | ४ मिनेट पाठ
अझै राज्यको नजरमा परेनन् कालिकोटका पहिरोपीडित
राजधानीबाट टाढाको भौगोलिक दूरीमा रहेको कालीकोटको विपद् न्यूनीकरण गर्न न राज्यले प्राथमिकता दिन्छ, न त पीडतले समयमै राहत पाउँछन्।
Whatsapp
अनेमसंघ कालीकोटको अध्यक्षमा परियार
समाज
Clock १९ चैत्र २०८१ | १ मिनेट पाठ
अनेमसंघ कालीकोटको अध्यक्षमा परियार
अखिल नेपाल महिला संघको आठौं जिल्ला महाधिवेशनबाट अध्यक्षमा तुलसी परियार निर्वाचित भएकी छिन्। बुधबार पार्टी कार्यालय मान्ममा सम्पन्न अधिवेशनले परियारको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
अत्यधिक रक्तस्रावपछि सुत्केरीको उद्धार
समाज
Clock १९ चैत्र २०८१ | १ मिनेट पाठ
अत्यधिक रक्तस्रावपछि सुत्केरीको उद्धार
अत्यधिक रक्तस्राव भएपछि कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका वडा १ की २९ वर्षीया सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
Whatsapp
स्थानीय तहको कर्मचारी सरुवामा नेपाल निजामती कर्मचारी सङ्गठनको ध्यानाकर्षण
समाज
Clock १९ चैत्र २०८१ | १ मिनेट पाठ
स्थानीय तहको कर्मचारी सरुवामा नेपाल निजामती कर्मचारी सङ्गठनको ध्यानाकर्षण
नेपाल निजामती कर्मचारी सङ्गठनले सरुवा सम्बन्धमा कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ।
Whatsapp
शिक्षकले पाएनन् ६ महिनादेखि तलब
शिक्षा
Clock १९ चैत्र २०८१ | ३ मिनेट पाठ
शिक्षकले पाएनन् ६ महिनादेखि तलब
कालीकोटको खाँडाचक्र नगरपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षकले ६ महिनादेखि तलब भत्ता नपाएपछि मंगलबार नगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन्।
Whatsapp
पूर्वाधारले बेहाल दुर्गमका बर्थिङ सेन्टर
स्वास्थ्य
Clock १७ चैत्र २०८१ | २ मिनेट पाठ
पूर्वाधारले बेहाल दुर्गमका बर्थिङ सेन्टर
कालिकोट जिल्लाभर ४० वटा बर्थिङ सेन्टर छन्। अहिले धेरै बर्थिङ सेन्टरले प्रभावकारी सेवा दिन सकेका छैनन्।
Whatsapp
घरआँगनमा छायानाथ रारा सरकार
समाज
Clock १५ चैत्र २०८१ | ६ मिनेट पाठ
घरआँगनमा छायानाथ रारा सरकार
नगरपालिका क्षेत्रमा प्रत्येक शनिबार हुने श्रमदानमा दुईतीन सयजनाको सहभागीता हुन्छ। श्रमदानमा खाना–खाजा सरकारी ढुकुटीबाट खर्च हुँदैन।
Whatsapp
बालविवाहविरोधी अभियन्ता नै जोखिममा
समाज
Clock ०८ चैत्र २०८१ | ३ मिनेट पाठ
बालविवाहविरोधी अभियन्ता नै जोखिममा
कालिकोटमा बालविवाहविरोधी अभियानमा जुटेका अभियन्ता नै जोखिममा रहेको पाइएको छ।
Whatsapp
जनचेतना बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी  विजयी
शिक्षा
Clock ०५ चैत्र २०८१ | १ मिनेट पाठ
जनचेतना बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी विजयी
कालीकोट जिल्लाको सान्नीत्रिवेणीस्थित जनचेतना बहुमुखी क्याम्पस मेहलमुडीमा अखिल क्रान्तिकारीको टिम विजयी भएको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस