ललित विष्ट ललित विष्ट
पुग्यो ६ हजार घरमा खानेपानी
समाज
Clock ०४ चैत्र २०८१ | ४ मिनेट पाठ
पुग्यो ६ हजार घरमा खानेपानी
जिल्लाको नरहरिनाथ, सान्नित्रिवेणी, शुभकालिका गाउँपालिका तथा खाँडाचक्र रास्कोट नगरपालिकामा ८० वटा खानेपानीका बृहत् योजना सम्पन भएका छन्।
Whatsapp
कालिकोटको नन्दादेबी बहुमुखी क्याम्पसमा तालाबन्दी, निर्वाचन स्थगित
शिक्षा
Clock ०४ चैत्र २०८१ | १ मिनेट पाठ
कालिकोटको नन्दादेबी बहुमुखी क्याम्पसमा तालाबन्दी, निर्वाचन स्थगित
जिल्लाकाे नरहरिनाथस्थित नन्दादेबी बहुमुखी क्याम्पस कोटवाडाको स्ववियु निर्वाचन स्थगित भएको छ।
Whatsapp
कालीकोटमा विपद्‌बाट बच्न खोज तथा उद्धार अभ्यास
समाज
Clock ०१ चैत्र २०८१ | ३ मिनेट पाठ
कालीकोटमा विपद्‌बाट बच्न खोज तथा उद्धार अभ्यास
तालिममा पहिरोमा च्यापिएका व्यक्तिको खोजी तथा उद्धार, प्राथमिक उपचार, ग्यास सिलिन्डर, घर तथा जंगलमा हुने आगलागी नियन्त्रण, बाढीमा बगेकाको खोजी तथा उद्धारलगायतका विषयमा सहभागीले सीप सिकेका छन्।
Whatsapp
चट्टान छिचोलेर सडक बनाउँदै सेना
समाज
Clock ०१ चैत्र २०८१ | ३ मिनेट पाठ
चट्टान छिचोलेर सडक बनाउँदै सेना
कर्णाली करिडोरअन्तर्गत कालीकोट जिल्लाको पलाँता गाउँपालिकाको घाटाचौरदेखि बाजुराको भुक्काखोला सम्मको ११.०५ किलोमिटर चट्टानी भाग छिचोल्ने काम नेपाली सेनाले गरिरहेको छ।
Whatsapp
कर्णाली करिडोर निर्माण गर्न चार अर्बको ठेक्का आह्वान
अर्थ
Clock २९ फागुन २०८१ | ६ मिनेट पाठ
कर्णाली करिडोर निर्माण गर्न चार अर्बको ठेक्का आह्वान
बजेट अभाव र काममा ढिलासुस्तीले ट्र्याक खुल्नै डेढ दशक लागेको बहुचर्चित कर्णाली करिडोरको खुलालु–हिल्सा सडकअन्तर्गत ५० किलोमिटर सडक कालोपत्र गर्न चार अर्बभन्दा बढीको बहुवर्षीय ठेक्का प्रक्रिया सुरु भएको...
Whatsapp
‘रेफर सेन्टर’ बन्यो जिल्ला अस्पताल कालीकोट
स्वास्थ्य
Clock २८ फागुन २०८१ | ४ मिनेट पाठ
‘रेफर सेन्टर’ बन्यो जिल्ला अस्पताल कालीकोट
खाँडाचक्र नगरपालिका वडा नं ३ ताडीका ४७ वर्षीय पुरिचन्द्र पाण्डे शनिबार बेलुकी आफ्नो घरको बार्दलीबाट खसेर घाइते भए।
Whatsapp
अझै बनेन पान्तडी पुल
समाज
Clock २५ फागुन २०८१ | ४ मिनेट पाठ
अझै बनेन पान्तडी पुल
कर्णाली राजमार्गको सेरी–पान्तडी जोड्ने तिला नदीको पक्की पुल निर्माण सम्झौता सकिएको २१ महिना बितिसक्दा पनि काम सुरु भएको छैन।
Whatsapp
एकल महिलालाई सम्मान
समाज
Clock २४ फागुन २०८१ | २ मिनेट पाठ
एकल महिलालाई सम्मान
एकल महिलाहरूको आर्थिक सशक्तीकरणका लागि आत्मबल बढाउने उद्देश्यले यो सम्मान गरिएको हो।
Whatsapp
माछा मार्ने क्रममा तिला नदीमा बेपत्ता युवा मृत भेटिए
समाज
Clock ०४ फागुन २०८१ | १ मिनेट पाठ
माछा मार्ने क्रममा तिला नदीमा बेपत्ता युवा मृत भेटिए
माछा मार्ने क्रममा तिला नदीमा शनिबारदेखि बेपत्ता भएका तिलागुफा-४ राचुलीका भोजनबहादुर शाहीको शव आइतबार दिउँसो फेला परेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस