जुम्ला चन्दननाथ नगरपालिका–२ मा रहेको कर्णाली माध्यमिक विद्यालय अनामनगरमा सेनाले दुइकोठे भवन बनाइदियो। भवनसँगै बास्केट बल कोर्ट, नमुना शौचालय र पुस्तकालयसहितको संरचना बन्यो। दुइकोठे भवन निर्माण हुँदा व...
विश्वकै सबैभन्दा उच्च स्थानमा फल्ने धान कालीमार्सी मापदण्ड अनुसारको नभएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खरिद प्रक्रिया रोकेको छ। माघ २५ गते सूचना जारी गर्दै शुद्ध कालीमार्सी धान र चामल...
कोभिड–१९ का कारण अस्पतालसम्म पुग्न नसकेका स्थानीयको स्वास्थ्य परीक्षण तथा उपचारका लागि विशेषज्ञ चिकित्सक लिएर नेपाली सेना गाउँगाउँ पुगेको छ। स्त्रीरोग विशेषज्ञ र जनरल मेडिसिनका चिकित्सक लिएर सेना गाउँ...
नेपाल सरकारको २ सय पर्यटन गन्तव्यको सूचीमध्येमा विश्वको सबैभन्दा उच्च स्थानमा धान फल्ने छुमचौर जिउलो पनि परेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको पर्यटन गन्तव्यको सूचीमा...
जुम्लाको चन्दननाथ नगरपालिका क्षेत्रको छिना गाउँभित्र भेटिएको घोरलको सकुशल उद्वार गरिएको छ । छिना गाउँका नरसिंह थापाको घर नजिकैको गेटमा लुकेर बसेको घोरलको सकुशल उद्वार भएको हो।
कर्णाली राजमार्गमा सञ्चालित सवारीसाधनका चालकले मदिरा सेवन गरेर गाडी चलाउने गरेको पाइएको छ। जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा नेतृत्वको सुरक्षाकर्मीको टोली सडकमै बसेर चेकजाँच गर्दा मदिरा से...
कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी अग्नि पीडितलाई राहत लिएर घटनास्थल तिला गाउँपालिका ७ जुम्ला पोखरीस्थित गोठीगाउँमा पुगेका छन्। नेपाली सेनाको हेलिकप्टरमा विहानै राहत ल...
कर्णालीको कृषि क्षेत्रको कुनै तथ्यांक भेटिने गरेको छैन। कर्णाली अर्गानिक कृषि क्षेत्रका रुपमा परिचित भएपनि एकिन तथ्यांक नभेटिने गरेको हो। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.राजेन्द्रप्...
जिल्ला प्रशासन कार्यालय जुम्लाले जाडोबाट बचाउन न्यानो कपडा वितरण गरेको छ। हिमपात तथा अत्याधिक जाडोबाट बचाउन न्यानो कपडा वितरण गरिएको हो। विपद पूर्व तयारी स्वरुप सिँजा क्षेत्रमै पुगेर न्यानो कपडा कम्बल...