ताप्लेजुङ आउने विदेशी पर्यटकको संख्यामा बर्सेनि वृद्धि हुँदै गएको पाइएको छ। कञ्चनजंघा संरक्षण क्षेत्र कार्यालयका संरक्षण अधिकृत प्रमोदकुमार यादवका अनुसार पछिल्ला ५ वर्षको तथ्याङ्क नियाल्ने हो भने हरेक...
अनुगमन समितिले सम्बन्धित निकायबाट मान्यता नपाएका व्यक्तिलाई उपचार गर्ने गराउने कार्यमा संलग्न नगराउन ताप्लेजुङका मेडिकल, पोलियो क्लिनिक तथा डेन्टलहरूलाई निर्देशन दिएको छ।
सार्वजनिक शिक्षा सुधारका लागि अभिभावक जागरण अभियान सम्पन्न गरेको ताप्लेजुङको मैवाखोला गाउँपालिकाले प्रत्येक वडाका अभिभावकबाट प्राप्त रायलाई एकीकृत गरी शिक्षा सुधारको कार्ययोजना बनाउने भएको छ।
ताप्लेजुङमा निर्माणाधीन ७३.५ मेगावाट क्षमताको मध्य मेवा जलविद्युत आयोजनाको अडिट–१ देखि हेडवक्ससम्मको १७ सय मिटर लम्बाइको सुरुङमार्गमा ‘ब्रेक थ्रु’भएको छ।
ताप्लेजुङको एक गाउँपालिकाका अध्यक्षले टेबुलमा पुगेको फाइलको कारबाही ६ महिनासम्म पनि अघि नबढेको भन्दै विद्युत् प्राधिकरणका महानिर्देशक कुलमान घिसिङको जवाफ माग गरेका छन्।
पहिचानवादी मोर्चा ताप्लेजुङको संयोजकमा प्रदीप मादेन चयन भएका छन्। मोर्चाको सहसंयोजकहरूमा श्री लिङिखम, डम्बर लाबुङ, सुरेश आवाजुङ, हर्क गुरुङ, पूर्ण पालुङवा र लोकेन्द्र तुम्बाहाम्फे रहेका छन्।