खगेन्द्र अधिकारी खगेन्द्र अधिकारी
ताप्लेजुङमा म्याद गुज्रिएका सामग्री जफत गर्दै बजार अनुगमन समिति
समाज
Clock २६ पौष २०८१ | २ मिनेट पाठ
ताप्लेजुङमा म्याद गुज्रिएका सामग्री जफत गर्दै बजार अनुगमन समिति
नियमित बजार अनुगमन गरिरहेको ताप्लेजुङ जिल्लाको बजार अनुगमन समितिले ‘म्याद सकिएको’भनेर जनाउ गरेर राखेका वस्तु बाहेक बिक्री स्थलमा रहेका म्याद गुज्रिएका सबै सामान जफत गर्ने भएको छ।
Whatsapp
तोक्मेमा धाननाच प्रतिमाको अनावरण
समाज
Clock २५ पौष २०८१ | १ मिनेट पाठ
तोक्मेमा धाननाच प्रतिमाको अनावरण
धान नाचको प्रतिमाको पृष्ठभूमीमा कुम्भकर्ण हिमाल(फक्ताङलुङ) र पाथीभरा डाँडा (मुक्कुमलुङ) सहितको आकृति कोरिएको छ ।
Whatsapp
सिरिजङ्गा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा तेल्लोक मावि पहिलो
खेल
Clock २५ पौष २०८१ | १ मिनेट पाठ
सिरिजङ्गा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा तेल्लोक मावि पहिलो
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा तेल्लोक मावि प्रथम भएको छ । ११ स्वर्ण,४ रजत र ६ कास्य गरी कूल २१ पदकका साथ तेल्लोक मावि पहिलो भएको हो ।
Whatsapp
सट्टा शिक्षक राख्ने विद्यालयलाई कारबाही गर्न रास्वपा ताप्लेजुङको माग
राजनीति
Clock २५ पौष २०८१ | १ मिनेट पाठ
सट्टा शिक्षक राख्ने विद्यालयलाई कारबाही गर्न रास्वपा ताप्लेजुङको माग
राष्ट्रिय स्वतन्त्र पार्टी ताप्लेजुङले सट्टा शिक्षक राख्ने विद्यालयलाई कारबाही गर्न माग गरेको छ ।
Whatsapp
स्थलगत रुपमै व्यवसाय दर्ता गर्दै फुङलिङ नगरपालिका
समाज
Clock २४ पौष २०८१ | १ मिनेट पाठ
स्थलगत रुपमै व्यवसाय दर्ता गर्दै फुङलिङ नगरपालिका
व्यवसायको प्रकृति अनुसार स्थलगत रुपमै व्यवसाय दर्ता समेत हुने गरी फुङलिङ नगरपालिकाले बजार अनुगमन गर्न थालेको छ।
Whatsapp
मिक्वाखोलाको सार्वजनिक सुनुवाइ : बाँदर नियन्त्रणदेखि माटो परीक्षणसम्मका माग
समाज
Clock २२ पौष २०८१ | ३ मिनेट पाठ
मिक्वाखोलाको सार्वजनिक सुनुवाइ : बाँदर नियन्त्रणदेखि माटो परीक्षणसम्मका माग
नागरिकको गुनासो, राय तथा सुझाव ग्रहण गर्न गाउँपालिकाले वडागत रूपमा आयोजना गरेको कार्यक्रममा नागरिकहरूले वर्षायामको अवधिमा पूर्वाधारका कामहरू नगर्न तथा वडा तहका जनप्रतिनिधि र स्थानीय राजनीतिक दलहरूलाई...
Whatsapp
ताप्लेजुङमा १८ हजार भन्दा बढी स्वास्थ्य बीमामा आबद्ध
स्वास्थ्य
Clock १५ पौष २०८१ | २ मिनेट पाठ
ताप्लेजुङमा १८ हजार भन्दा बढी स्वास्थ्य बीमामा आबद्ध
ताप्लेजुङमा स्वास्थ्य बीमा बोर्डको कार्यालय स्थापना भएयता १८ हजार भन्दा बढी सदस्य स्वास्थ्य बीमामा आबद्ध भएका छन्।
Whatsapp
प्रतिबन्धित लागु औषधसहित ताप्लेजुङबाट तीन जना पक्राउ
समाज
Clock १४ पौष २०८१ | १ मिनेट पाठ
प्रतिबन्धित लागु औषधसहित ताप्लेजुङबाट तीन जना पक्राउ
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक रोहितकुमार शर्माका अनुसार उनीहरुलाई फुङलिङ नगरपालिका वडा नं ४ गोसलाईन क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।
Whatsapp
कञ्चनजंघा हिरक महोत्सव हुँदै
अर्थ
Clock १४ पौष २०८१ | ३ मिनेट पाठ
कञ्चनजंघा हिरक महोत्सव हुँदै
विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर कञ्चनजंघा (८,५८६ मिटर) आरोहणको ७० बर्ष पुगेको अवसरमा कञ्चनजंघा हिरक महोत्सव आयोजना हुने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस