सरकारले ताप्लेजुङको तमोर करिडोर अन्तर्गत फक्ताङलुङ गाउँपालिका वडा नं ३ लिङखिमको थिवा–ओलाङचुङगोला सडकखण्ड स्तरोन्नतिका लागि १ अर्ब ६ करोडको बजेट सुनिश्चित गरेको छ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले वडाबाटै केन्द्रीकृत नेपाली नागरिकताको सूचना व्यवस्थापन प्रणालीमार्फत सिफारिस भई आएको विवरणका आधारमा नागरिकता दिन सकिने बताएका छन्।
ताप्लेजुङमा पाठेघरको क्यान्सरविरुद्ध दिइने एचपिभी खोप दुई चरण्मा सञ्चालन हुने भएको छ। स्वास्थ्य कार्यालय ताप्लेजुङका कोल्डचेन अधिकृत दिनेश रायका अनुसार माघ २२ देखि २६ गतेसम्म पहिलो चरणमा फुङलिङ नगरपाल...
ताप्लेजुङको मेरिङदेन गाउँपालिकास्थित युनाईटेड मेवा हाइड्रोपावर लिमिटेडमा काम गर्ने क्रममा घाइते भएका एक जना इटालियन नागरिकलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको छ।
ताप्लेजुङ र पाँचथरका सुरक्षा अधिकारीहरूको अन्तर जिल्ला सुरक्षा समन्वय बैठक अपराध नियन्त्रणदेखि विपद् व्यवस्थापन सम्मका बिषयमा सहकार्य गर्ने निष्कर्षमा सकिएको छ ।