ताप्लेजुङको फुङलिङ नगरपालिका क्षेत्रका घरजग्गा बहालमा दिने व्यक्तिले बहालमा दिएको ३५ दिनभित्र बहाल रकम र बहाल अवधिसहितको विवरण नगरपालिकामा बुझाउनुपर्ने भएको छ।
विजेता टिमले नगद २ लाख ५० हजार ५ सय ५५ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाण–पत्र तथा उपविजेता टिमले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन्।
सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले बुधवार सार्वजनिक सूचना जारी गर्दै उक्त समयभित्र अनुशासित र मर्यादित ढंगले देउसीभैलो लगायतका सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न गराउन आग्रह गरेकी हुन्।