१३ मंसिर २०८३
•
नेपाली
•
English
•
ई-पत्रिका
१२° काठमाडौं ·
विज्ञापन दिनुहोस्
मुख्य
नागरिक खोज
निर्वाचन विशेष
राजनीति
समाज
अर्थ
अरू
कला/साहित्य
खेल
विचार
सम्पादकीय
अन्तर्वार्ता
फोटो फिचर
कार्टुन
अन्तर्राष्ट्रिय
ब्लग
स्वास्थ्य
प्रविधि
नागरिक भिडियो
शिक्षा
प्रवास
अन्य
ग्राहक विशेष
बजार
कर्पोरेट
अपराध
धर्म/संस्कृति
नागरिक खोज
निर्वाचन विशेष
अरू
कला/साहित्य
खेल
विचार
सम्पादकीय
अन्तर्वार्ता
फोटो फिचर
कार्टुन
अन्तर्राष्ट्रिय
ब्लग
स्वास्थ्य
प्रविधि
नागरिक भिडियो
शिक्षा
प्रवास
अन्य
ग्राहक विशेष
बजार
कर्पोरेट
अपराध
धर्म/संस्कृति
पत्रिका
शीर्षक, लेखक, वा स्तम्भमा खोज्नुहोस्
(स्पेसबार थिच्नुहोस् शब्द टाइप गरेपछि नेपालीमा परिवर्तन गर्नकोलागि)
खोज्नुहोस्
खगेन्द्र अधिकारी
समाज
०३ मंसिर २०८१
|
खगेन्द्र अधिकारी
१ मिनेट पाठ
करेन्ट लागेर घाइते ७ वर्षीया बालिकाको मृत्यु
विद्युत् प्रवाह भइरहेको तार पोलबाट खसेर लाग्दा गम्भीर घाइते भएकी ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ३ की ७ वर्षीय बालिकाको मृत्यु भएको छ।
समाज
०२ मंसिर २०८१
|
खगेन्द्र अधिकारी
१ मिनेट पाठ
ताप्लेजुङको सिरिजङ्गामा ५ जनाको उम्मेदवारी दर्ता
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३ सिकैचाको वडाध्यक्षको उपनिर्वाचनमा ५ जनाको उम्मेदवारी परेको छ।
समाज
०१ मंसिर २०८१
|
खगेन्द्र अधिकारी
२ मिनेट पाठ
एक महिनामै ६१ हजारले गरे पाथीभरा दर्शन
पाथीभरा मन्दिरमा कात्तिक महिनामा आउने तीर्थालुहरुको संख्या असोजको तुलनामा दशगुणाले बढेको पाथीभरा क्षेत्र विकास समितिको तथ्यांकले देखाएको छ।
समाज
२८ कार्तिक २०८१
|
खगेन्द्र अधिकारी
२ मिनेट पाठ
फुङ्फुङगे झरना पर्यटन मेला ‘महोत्सव’ मा रुपान्तरण
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा मंसिर ७ गतेदेखि हुने फुङ्फुङगे झरना पर्यटन मेलालाई ‘महोत्सव’को रुपमा रुपान्तरण गरिएको छ।
समाज
२७ कार्तिक २०८१
|
खगेन्द्र अधिकारी
१ मिनेट पाठ
५५ जना भन्दा बढीको आँखाको शल्यक्रिया
ताप्लेजुङको फुङलिङमा जारी शल्यक्रिया सहितको तीन दिने निःशुल्क आँखा शिविरको दोस्रो दिन सम्ममा झण्डै ५ सय जनाले आँखाको परीक्षण गराएका छन्।
समाज
२७ कार्तिक २०८१
|
खगेन्द्र अधिकारी
१ मिनेट पाठ
पाथीभरा मन्दिरमा अब क्यूआरमार्फत भेटी !
लक्ष्मी सनराईज बैंक ताप्लेजुङसँगको सहकार्यमा पाथीभरा क्षेत्र विकास समितिले भेटी दान खाताको क्यूआर कोड तयार गरी मन्दिर क्षेत्रमा राख्ने भएको छ।
राजनीति
२७ कार्तिक २०८१
|
खगेन्द्र अधिकारी
२ मिनेट पाठ
सिकैचा उपनिर्वाचनः दुई मतदान स्थल र दुईवटा मतदान केन्द्र रहने
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३ को वडाध्यक्ष उपनिर्वाचनका लागि दुईवटा मतदान स्थल र दुईवटै मतदान केन्द्र हुने भएका छन्।
स्वास्थ्य
२६ कार्तिक २०८१
|
खगेन्द्र अधिकारी
१ मिनेट पाठ
फुङलिङमा तीन दिने आँखा शिविर सुरु
ताप्लेजुङको फुङलिङमा सोमबार देखि तीन दिने आँखा शिविर सुरु भएको छ । निःशुल्क आँखा शिविरको पहिलो दिन सोमवार २ सय २८ जनाले आँखाको परीक्षण गराएका छन्।
राजनीति
२६ कार्तिक २०८१
|
खगेन्द्र अधिकारी
१ मिनेट पाठ
माओवादी केन्द्रले सिकैचाको उपनिर्वाचनमा अम्बिलाई उम्मेदवार बनाउने पक्का!
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं. ३ सिकैचाको वडाध्यक्षका लागि हुने उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले अम्बि साउदेनलाई उम्मेदवार बनाउने लगभग पक्का पक्की भएको छ।
Previous
1
2
3
...
267
Next
Loading...
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस