आयोजक चासोक तङनाम सञ्चालन समितिका अध्यक्ष चन्द्रकुमार थेबेले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए। उनले सेमिफाइनलसम्मका सबै खेलहरुको टिकटदर १ सय रुपैयाँ र फाइनलको २ सय रुपैयाँ निर्धारण गरिएको बता...
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ८ मा निर्माण गरिएको सुपर काबेली ‘ए’जलविद्युत आयोजनाबाट उत्पादित १३.५ मेगावाट क्षमताको बिद्युत शनिबार सम्ममा राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत दलबहादुर तामाङका अनुसार मतदान अधिकृत र सहायक मतदान अधिकृत नियुक्त गरी अनुशिक्षण गर्न थालिएको छ ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ५ स्थित सरस्वती माध्यमिक विद्यालय, जहाँ कर्णाली र मधेस प्रदेशका विद्यार्थीहरूले अध्ययन गर्दैछन्, शैक्षिक गुणस्तर र सुविधामा महत्वपूर्ण सुधार देखिएको छ।
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ सिकैचाको वडाध्यक्षका लागि हुने उपनिर्वाचनमा कुनै अवाञ्छित गतिविधि हुन नदिन ‘तीन घेरे’ सुरक्षानीति अवलम्बन गरिने भएको छ।
ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले पालिकाभरीका प्रत्येक वडाका नागरिकहरूको घर–घरमा पुगी स्वास्थ्य परीक्षण तथा उपचारको प्रबन्ध गर्न ‘नागरिकसँग स्वास्थ्यकर्मी कार्यक्रम’ सुरु गरेको छ।
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ८ निर्माण गरिएको १३.५ मेगावाट क्षमताको सुपर काबेली ‘ए’जलविद्युत आयोजनाले मंसिर ९ गते विद्युत् प्रसारण लाइनको परीक्षण गर्ने भएको छ।