खगेन्द्र अधिकारी खगेन्द्र अधिकारी
सिकैचा उपनिर्वाचन: ५८ प्रतिशत बढी मत खस्यो, गणना आजै रातिबाट गरिने
राजनीति
Clock १६ मंसिर २०८१ | १ मिनेट पाठ
सिकैचा उपनिर्वाचन: ५८ प्रतिशत बढी मत खस्यो, गणना आजै रातिबाट गरिने
ताप्लेजुङको सिरिजङगा गाउँपालिका वडा नं ३ सिकैचाको वडाध्यक्षका लागि भएको मतदानमा ८ सय ८९ मत  खसेको छ। सिकैचाको उपनिर्वाचनमा १ हजार ५ सय २८ मतदाता रहेका थिए।
Whatsapp
रेड डेभिल्स इलाम कञ्चनजंघा गोल्डकपको सेमिफाइनलमा
खेल
Clock १६ मंसिर २०८१ | १ मिनेट पाठ
रेड डेभिल्स इलाम कञ्चनजंघा गोल्डकपको सेमिफाइनलमा
ताप्लेजुङको फुङलिङमा जारी दोस्रो कञ्चनजंघा (सेसेलुङ) अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगितामा रेड डेभिल्स फुटबल क्लब इलाम सेमिफाइनल पुग्ने दोस्रो टोली बनेको छ।
Whatsapp
सिकैचा उपनिर्वाचन: दिउँसो ४ बजेसम्म झण्डै ५७ प्रतिशत मत खस्यो
राजनीति
Clock १६ मंसिर २०८१ | १ मिनेट पाठ
सिकैचा उपनिर्वाचन: दिउँसो ४ बजेसम्म झण्डै ५७ प्रतिशत मत खस्यो
ताप्लेजुङको सिरिजङगा गाउँपालिका वडा नं ३ सिकैचाको वडाध्यक्षका लागि सुरु भएको मतदानमा अपराह्न ४ बजे सम्ममा ८ सय ६४ मत खसेको छ।
Whatsapp
सिकैचामा १ बजे सम्ममा ४५ प्रतिशत मत खस्यो
राजनीति
Clock १६ मंसिर २०८१ | १ मिनेट पाठ
सिकैचामा १ बजे सम्ममा ४५ प्रतिशत मत खस्यो
ताप्लेजुङको सिरिजङगा गाउँपालिका वडा नं ३ सिकैचाको वडाध्यक्षका लागि सुरु भएको मतदानमा दिउँसो  १ बजे सम्ममा ४५ प्रतिशत मत खसेको छ।
Whatsapp
राष्ट्रिय प्रसारण लाइनमा जोडियो सुपर काबेली ‘ए’ जलविद्युत
अर्थ
Clock १६ मंसिर २०८१ | १ मिनेट पाठ
राष्ट्रिय प्रसारण लाइनमा जोडियो सुपर काबेली ‘ए’ जलविद्युत
सुपर काबेली ‘ए’ जलविद्युत आयोजनाबाट उत्पादित १३.५ मेगावाट क्षमताको बिद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। 
Whatsapp
सिकैचा उपनिर्वाचन: १२ बजेसम्ममा खस्यो ५३५ मत
राजनीति
Clock १६ मंसिर २०८१ | १ मिनेट पाठ
सिकैचा उपनिर्वाचन: १२ बजेसम्ममा खस्यो ५३५ मत
ताप्लेजुङको सिरिजङगा गाउँपालिका वडा नं ३ सिकैचाको वडाध्यक्षका लागि सुरु भएको मतदानमा मध्यान्ह  १२ बजे सम्ममा ५ सय ३५ मत खसेको छ।
Whatsapp
लैंगिक हिंसा अन्त्यको  सन्देश छर्दै युगीन थिएटर
समाज
Clock १६ मंसिर २०८१ | ३ मिनेट पाठ
लैंगिक हिंसा अन्त्यको सन्देश छर्दै युगीन थिएटर
सडक नाटकमा प्रस्तुत भएको एक भागको झलक हेर्ने हो भने पनि लैंगिक हिंसा गलत मानवीय व्यवहारबाट सुरु हुने रहेछ।
Whatsapp
कञ्चनजंघा गोल्डकप: सम्दु फुटबल क्लबको विजयी सुरुआत
खेल
Clock १५ मंसिर २०८१ | २ मिनेट पाठ
कञ्चनजंघा गोल्डकप: सम्दु फुटबल क्लबको विजयी सुरुआत
शनिवारबाट ताप्लेजुङमा सुरु भएको दोस्रो कञ्चनजंघा(सेसेलुङ)अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगितामा तेह्रथुमको सम्दु फुटबल क्लबले विजयी सुरुआत गरेको छ।
Whatsapp
पाथीभराको झण्डै साढे १३ हजार केजी वजनका घण्टी लिलाममा
समाज
Clock १४ मंसिर २०८१ | १ मिनेट पाठ
पाथीभराको झण्डै साढे १३ हजार केजी वजनका घण्टी लिलाममा
पाथीभरा क्षेत्र विकास समितिले ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा रहेका भक्तजनहरूले चढाएका झण्डै साढे १६ हजार किलोग्राम बढी पुराना घण्टी लिलाम बिक्री गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस