खगेन्द्र अधिकारी खगेन्द्र अधिकारी
कञ्चनजंघा गोल्डकप: उपाधि भिडन्तमा इलाम र धरान
खेल
Clock २० मंसिर २०८१ | १ मिनेट पाठ
कञ्चनजंघा गोल्डकप: उपाधि भिडन्तमा इलाम र धरान
ताप्लेजुङमा जारी दोस्रो कञ्चनजंघा (सेसेलुङ) अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि रेड डेभिल्स फुटबल क्लब इलाम र गोधुली फुटबल क्लब धरानबीच प्रतिष्पर्धा हुने भएको छ।
Whatsapp
चासोक तङनामको अवसरमा शुक्रबार फुङलिङमा सार्वजनिक बिदा
समाज
Clock २० मंसिर २०८१ | १ मिनेट पाठ
चासोक तङनामको अवसरमा शुक्रबार फुङलिङमा सार्वजनिक बिदा
चासोक तङनाम पर्व २०८१ को अवसरमा फुङलिङ नगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ।
Whatsapp
दोस्रो कञ्चनजंघा गोल्डकपको फाइनलमा गोधुली
खेल
Clock १९ मंसिर २०८१ | १ मिनेट पाठ
दोस्रो कञ्चनजंघा गोल्डकपको फाइनलमा गोधुली
सुनसरीको गोधुली फुटबल क्लब धरान, ताप्लेजुङमा जारी दोस्रो कञ्चनजंघा (सेसेलुङ) अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
Whatsapp
मैवाखोला माविले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि
खेल
Clock १९ मंसिर २०८१ | १ मिनेट पाठ
मैवाखोला माविले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि
ताप्लेजुङको मैवाखोला गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मैवाखोला मावि तेम्बे प्रथम भएको छ।
Whatsapp
न्यू स्टार क्लब दोस्रो कञ्चनजंघा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा
खेल
Clock १८ मंसिर २०८१ | १ मिनेट पाठ
न्यू स्टार क्लब दोस्रो कञ्चनजंघा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा
न्यू स्टार क्लब बिर्तामोड झापा ताप्लेजुङको फुङलिङमा जारी दोस्रो कञ्चनजंघा (सेसेलुङ) अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
Whatsapp
थलङमा चासोक तङ्नामकाे अवसरमा  खुला पुरुष फुटबल प्रतियाेगिता हुँदै
खेल
Clock १८ मंसिर २०८१ | ३ मिनेट पाठ
थलङमा चासोक तङ्नामकाे अवसरमा खुला पुरुष फुटबल प्रतियाेगिता हुँदै
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवास्थित थलङमा मंसिर ३० गतेदेखि खुला पुरुष फुटबल, अन्तर वडास्तरीय भलिबलका साथ पुरुष दौड प्रतियोगिता हुने भएको छ।
Whatsapp
माइतीसँग प्रतिस्पर्धा गर्दै कुमारीले जितिन् वडाध्यक्ष
राजनीति
Clock १८ मंसिर २०८१ | ४ मिनेट पाठ
माइतीसँग प्रतिस्पर्धा गर्दै कुमारीले जितिन् वडाध्यक्ष
सिरिजंगा गाउँपालिका-३ को वडाध्यक्षमा एमाले उम्मेदवार कुमारी साउदेन विजयी भएकी छन्।
Whatsapp
गोधुली धरान कञ्चनजंघा गोल्डकपको सेमिफाइनलमा
खेल
Clock १७ मंसिर २०८१ | १ मिनेट पाठ
गोधुली धरान कञ्चनजंघा गोल्डकपको सेमिफाइनलमा
ताप्लेजुङको फुङलिङमा जारी दोस्रो कञ्चनजंघा (सेसेलुङ) अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपमा सुनसरीको गोधुली फुटबल क्लब सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ।
Whatsapp
ताप्लेजुङको सिरिजंगा–३ मा एमालेकी साउदेन विजयी
राजनीति
Clock १७ मंसिर २०८१ | १ मिनेट पाठ
ताप्लेजुङको सिरिजंगा–३ मा एमालेकी साउदेन विजयी
ताप्लेजुङको सिरिजंगा गाउँपालिका-३ सिकैचाको वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपा एमालेकी कुमारी साउदेन विजयी भएकी छन्। उनले ३५३ मत प्राप्त गर्दै विजय हासिल गरिन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस