चालू आर्थिक वर्षको यो अवधिमा ताप्लेजुङमा १२ जना सक्रिय क्षयरोगी फेला परेका छन्। अघिल्लो आव २०८०।८१ मा ताप्लेजुङमा ३९ जना सक्रिय क्षयरोगी फेला परेका थिए।
स्थानीय विकास कोषको ऋण लिएका व्यक्ति,समूह तथा संस्थालाई चालू आर्थिक वर्ष भित्र व्याज सहित ऋण फिर्ता गरेमा ब्याजमा २० प्रतिशत छुट दिने निर्णय गरेको छ । उक्त कोष अहिले जिल्ला समन्वय समितिको आन्तरिक कोषक...
पाथीभरा मन्दिरको मुख्य सिजनमा तीर्थयात्रीको सहजताका लागि पाथीभरा क्षेत्र विकास समितिले सदरमुकाम फुङलिङको तोक्मेडाँडा, पुरानो बैंकलाईन, सुकेटार, काफ्लेपाटी, फेदी लगायतका क्षेत्रमा तीर्थयात्री सहायता कक...
जसको जवाफमा बोल्दै नेता भट्टराईले भने, ‘अहिले हाम्रो पार्टी अध्यक्ष र अभिभावक उहाँ(ओली) नै हो । उहाँको धारणाका हिसाबले निर्णय हुन्छ । पूर्व राष्ट्रपति पार्टी नेतृत्वमा आउने नआउने विषय पनि पार्टी अध्यक...
न्यायिक समितिहरुले सम्पादन गर्दै आएका काम तथा समस्या सुनेर साझा संयन्त्रमार्फत समस्या समाधानका लागि योजना बनाउने र एकअर्काबिचको अनुभव आदान–प्रदान गर्ने उद्देश्य सहित यस्तो सञ्जाल गठन भएको ओझाले बताइन्...
स्वदेशी निजी क्षेत्रबाट निर्माण हुने २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत् आयोजनाले सामुदायिक उत्तरदायित्व कार्यक्रम (सिआरसी) का लागि मात्र ३२ करोड रुपैयाँ खर्च गर्ने भएको छ।
कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले आफ्नो मन्त्रालय र मातहतका कार्यालयहरूमा आर्थिक अनुशासन गुम्ने कुनैपनि गतिविधि भएको पाइए आफू त्यसबिरुद्ध निर्मम बन्ने बताएका छन्।