खगेन्द्र अधिकारी खगेन्द्र अधिकारी
सांसद भट्टराईको प्रस्ताव: जिससलाई बलियो बनाऊ की खारेज गरौँ
राजनीति
Clock ०७ कार्तिक २०८१ | १ मिनेट पाठ
सांसद भट्टराईको प्रस्ताव: जिससलाई बलियो बनाऊ की खारेज गरौँ
प्रतिनिधिसभाका सांसद तथा पूर्व मन्त्री योगेशकुमार भट्टराईले जिल्ला समन्वय समितिलाई अधिकार सम्पन्न बनाई प्रभावकारी कार्य गर्ने संयन्त्रको रुपमा विकास गर्न वा यसलाई खारेज गर्ने दुईमध्ये एक विकल्प रोज्नु...
Whatsapp
हिमाली जडिबुटीहरुको संरक्षण र दिगो विकासका लागि ५ वर्षे कार्यक्रम सुरु
समाज
Clock ०५ कार्तिक २०८१ | ३ मिनेट पाठ
हिमाली जडिबुटीहरुको संरक्षण र दिगो विकासका लागि ५ वर्षे कार्यक्रम सुरु
समृद्ध र उत्थानशील समुदाय, सुदृढ नीति र जिम्मेवार मूल्य शृंखलामा आधारित रहेर दिगो, जिम्मेवार र समतामुलक व्यपारका माध्यमबाट जैविक विविधताको संरक्षण गर्ने उद्देश्यसहित एन्साब नेपालले यस्तो कार्यक्रम अघि...
Whatsapp
ताप्लेजुङ र पाँचथरका १३ हजारभन्दा बढीको आँखाको परीक्षण
स्वास्थ्य
Clock ०४ कार्तिक २०८१ | १ मिनेट पाठ
ताप्लेजुङ र पाँचथरका १३ हजारभन्दा बढीको आँखाको परीक्षण
नेपाल नेत्रज्योति संघ ताप्लेजुङले एक आर्थिक बर्षमा ताप्लेजुङ र पाँचथरका १३ हजार बढी नागरिकको आँखाको परीक्षण तथा उपचार गरेको छ।
Whatsapp
शनिबार झण्डै ६ हजारले गरे पाथीभरा दर्शन
समाज
Clock ०३ कार्तिक २०८१ | १ मिनेट पाठ
शनिबार झण्डै ६ हजारले गरे पाथीभरा दर्शन
ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरा मन्दिरमा शनिबार एकै दिन झण्डै ६ हजार तीर्थालुले दर्शन गरेका छन्।
Whatsapp
ताप्लेजुङमा १९१ जनालाई ‘वैवाहिक अंगीकृत’, आठ जनालाई ‘गैरआवसीय’ नागरिकता
समाज
Clock ०२ कार्तिक २०८१ | १ मिनेट पाठ
ताप्लेजुङमा १९१ जनालाई ‘वैवाहिक अंगीकृत’, आठ जनालाई ‘गैरआवसीय’ नागरिकता
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले हालसम्म १ सय ९१ जनालाई वैवाहिक अंगीकृत नागरिकता प्रदान गरेको छ।
Whatsapp
नेतृ अञ्जनाको संयोजनमा उठेको सहयाेग रकम घाइते मगरकाे परिवारलाई हस्तान्तरण
समाज
Clock ०२ कार्तिक २०८१ | १ मिनेट पाठ
नेतृ अञ्जनाको संयोजनमा उठेको सहयाेग रकम घाइते मगरकाे परिवारलाई हस्तान्तरण
पहिला राखिएको स्टिल खोल्नुपर्ने र थप शल्यक्रिया गर्नुपर्ने भएकाले विवशलाई उपचारका लागि फेरि अस्पतालतर्फ लगिएको छ।
Whatsapp
पाथीभरा मन्दिरमा विशेष पूजा आराधना
समाज
Clock ०१ कार्तिक २०८१ | १ मिनेट पाठ
पाथीभरा मन्दिरमा विशेष पूजा आराधना
ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरा मन्दिरमा बिहीबार पञ्चबलिसहित विशेष पूजा आराधना गरिएको छ।
Whatsapp
नगरक्षेत्रमा जथभावी फोहोर फाल्नु हुन्छ ? जरीवाना तिर्नुपर्ला
समाज
Clock ३० असोज २०८१ | २ मिनेट पाठ
नगरक्षेत्रमा जथभावी फोहोर फाल्नु हुन्छ ? जरीवाना तिर्नुपर्ला
ताप्लेजुङको फुङलिङ नगरपालिकाले बजार अनुगमनमा देखिने कैफियतदेखि फोहोरमैला जथाभावी फाल्नेसम्मलाई दण्ड र जरीवानाको सीमा निर्धारण गरेको छ।
Whatsapp
उत्कृष्ट काम गर्ने प्रहरी पुरस्कृत
समाज
Clock ३० असोज २०८१ | १ मिनेट पाठ
उत्कृष्ट काम गर्ने प्रहरी पुरस्कृत
६९ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी र अमर प्रहरी परिवारलाई सम्मान गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस