तमोर कोरिडोर चतारा–मूलघाट–सुभाङखोला सडक योजना कार्यालयले नावाखोलामा पानीको बहाव घटे तत्कालै अस्थायी डाइभर्सन बनाएर पाँचथरको गणेशचौकसम्म यातायात सुरु गर्ने तयारी गरेको छ।
नुगमन टोली संयोजक तथा ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काका अनुसार अनुगमनका क्रममा व्यवसायीहरुसंग रहेको दैनिक उपभोग्य बस्तुको मौज्दात परिमाण समेत संकलन गरिएको छ ।
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ७ खेवाङमा आउँदो कात्तिक १० गतेदेखि हुने खेवाङ गोल्डकपको सातौं संस्करणमा ‘कि पार्टनर’को जिम्मेवारी जोया ब्राण्ड बिर्तामोडले लिने भएको छ।