दसैँ र तिहार नजिएको बेला ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका फुटबलमय बन्ने देखिएको छ। वडा नं २ फुलवारी,वडा नं ३ हाङपाङ र वडा नं ४ चाँगेमा फुटबल प्रतियोगिता सञ्चालन हुन लागेका छन्।
ताप्लेजुङका मासु तथा माछा व्यवसायीलाई जिल्ला अनुगमन समितिले सुरक्षित तवरले बिक्री वितरण गर्दा अपनाउनुपर्ने न्यूनतम् व्यवसायिक मापदण्डबारे सचेत गराएको छ।
ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले पालिकाका प्रत्येक वडामै पुगेर अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य परीक्षणसँगै अपाङ्गता परिचय–पत्र वितरण सुरु गर्न लागेको छ।
स्वर्गीय रणबहादुर लिङ्खिम स्मृति प्रतिष्ठानले बुधवार ताप्लेजुङको मैवाखोला मावि तेम्बेको खेल मैदान निर्माणार्थ १ लाख १ हजार १ सय रुपैयाँ प्रदान गरेको छ।