वन क्षेत्र प्रयोग तथा वन सम्पदा हानी नोक्सानी वापत भरणपोषणका लागि गर्नुपर्ने वृक्षरोपणको कार्य हुन नसकेकोप्रति चिन्ता जनाउँदै उनीहरुले वन संरक्षण क्षेत्रका अगुवाहरुले यस्ता विषय सच्चिनुपर्ने बताए ।
सर्वोच्च अदालतका न्यायाधीश डा.कुमार चुडाँलको इजलासले बिपक्षीका नाममा आदेश जारी गर्दै म्याद तामेलीका लागि ताप्लेजुङ जिल्ला अदालतलाई जिम्मेवारी दिएको छ ।
स्थानीय हाइड्रोपावरले सडक मर्मतका लागि गरेको बेवास्ता र ‘दोहोरो सवारी कर’ खारेजीको माग गर्दै ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका यातायात व्यवसायीले सेवा ठप्प पारेका छन् । माग सम्बोधन नभएसम्म सवारी नचला...
स्थानीय तहबाट कित्ताकाट विवरण तथा वर्गीकरण नक्सा अद्यावधिक गरिसकेको जानकारी आफूहरूलाई प्राप्त नभएकोले यहाँका ६ स्थानीय तहको कित्ताकाट तत्काललाई स्थगित गरिएको नापी कार्यालय ताप्लेजुङले जनाएको छ।