खगेन्द्र अधिकारी खगेन्द्र अधिकारी
कथाकार डा. चित्रकुमार मावो लिम्बूको ‘डोलीभर्ना’ सार्वजनिक
कला/साहित्य
Clock ०६ साउन २०८१ | २ मिनेट पाठ
कथाकार डा. चित्रकुमार मावो लिम्बूको ‘डोलीभर्ना’ सार्वजनिक
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका उपाध्यक्ष डा. चित्रकुमार मावो लिम्बूको ‘डोलीभर्ना’ कथासंग्रह सार्वजनिक भएको छ।
Whatsapp
ताप्लेजुङमा आर्थिक वर्ष २०८०/८१ मा विपद्का घटनाबाट नौ जनाको मृत्यु, तीनजना घाइते
समाज
Clock ०४ साउन २०८१ | २ मिनेट पाठ
ताप्लेजुङमा आर्थिक वर्ष २०८०/८१ मा विपद्का घटनाबाट नौ जनाको मृत्यु, तीनजना घाइते
ताप्लेजुङमा आर्थिक बर्ष २०८०/८१ को एकबर्षे अवधिमा ६४ वटा विपद्का घटनाबाट ९ जनाको मृत्यु र ३ जना घाइते भएका छन्।
Whatsapp
ताप्लेजुङको फक्ताङलुङमा पहिरो,पालिकाको सभाहल र सवारीमा क्षति, आसपासका घर जोखिममा
समाज
Clock ०४ साउन २०८१ | १ मिनेट पाठ
ताप्लेजुङको फक्ताङलुङमा पहिरो,पालिकाको सभाहल र सवारीमा क्षति, आसपासका घर जोखिममा
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको केन्द्र आसपासमा पहिरोले क्षति पुर्‍याएको छ।
Whatsapp
एक आर्थिक वर्षमा ६ जनाले लिए गैरआवासीय नेपाली नागरिकता, १३ जनालाई  वैवाहिक अंगीकृत
समाज
Clock ०३ साउन २०८१ | १ मिनेट पाठ
एक आर्थिक वर्षमा ६ जनाले लिए गैरआवासीय नेपाली नागरिकता, १३ जनालाई वैवाहिक अंगीक...
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आर्थिक बर्ष २०८०/८१ मा ६ वटा गैरआवासीय तथा १३ वटा वैवाहिक अंगीकृत नागरिकता प्रदान गरेको छ।
Whatsapp
ताप्लेजुङमा लक्ष्य भन्दा बढी मुद्दा फर्स्योट
समाज
Clock ०३ साउन २०८१ | १ मिनेट पाठ
ताप्लेजुङमा लक्ष्य भन्दा बढी मुद्दा फर्स्योट
ताप्लेजुङ जिल्ला अदालतले आर्थिक वर्ष २०८०/८१ मा लक्ष्य भन्दा ४ प्रतिशत बढी मुद्दा फर्स्योट गरेको छ।
Whatsapp
ताप्लेजुङमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
समाज
Clock ०२ साउन २०८१ | १ मिनेट पाठ
ताप्लेजुङमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा ट्रयाक्टर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। मृतक ३५ वर्षीय भीमकुमार तामाङ मैवाखोला गाउँपालिका वडा नं २ ढुङगेसाँघु कागतेका निवासी थिए।
Whatsapp
एक वर्षमा २ लाख ३१ हजारभन्दा बढीले गरे पाथीभाराको दर्शन
समाज
Clock ०१ साउन २०८१ | १ मिनेट पाठ
एक वर्षमा २ लाख ३१ हजारभन्दा बढीले गरे पाथीभाराको दर्शन
आर्थिक वर्ष २०८०/८१ मा २ लाख ३१ हजार ३ सय ३४ जनाले पाथीभारा मन्दिरको दर्शन गरेका हुन्।
Whatsapp
फुङलिङमा जीप दुर्घटना, चालकसहित ७ घाइते
समाज
Clock ३१ असार २०८१ | १ मिनेट पाठ
फुङलिङमा जीप दुर्घटना, चालकसहित ७ घाइते
फुङलिङ नगरपालिका वडा नं ७ पौडेल चौकमा आइतवार बोलेरो जीप दुर्घटना हुँदा चालकसहित ७ जना घाइते भएका छन् ।
Whatsapp
ताप्लेजुङ गोल्डकपको दोस्रो संस्करण भदौ ३ देखि, पुरस्कार राशि बढाइने
खेल
Clock ३१ असार २०८१ | १ मिनेट पाठ
ताप्लेजुङ गोल्डकपको दोस्रो संस्करण भदौ ३ देखि, पुरस्कार राशि बढाइने
ताप्लेजुङ गोल्डकपको दोस्रो संस्करण आउँदो भदौ ३ गतेदेखि आयोजना हुने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस